लोकतान्त्रिक गणतन्त्र रक्षाका लागि गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

गठबन्धनका ठूला नेताहरू संसदीय निर्वाचनलक्षित संयुक्त प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै देश दौडाहमा निस्किएका छन् ।

सम्बन्धित सामग्री

शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न गठबन्धन आवश्यक भएको बताएका छन् । संविधानको रक्षा, स्थायित्व र शान्तिका लागि लोकतान्त्रिक–वाम गठबन्धन निर्माण भएको बताउँदै यो दीर्घकालसम्म रहने उनको भनाइ छ ।

लोकतन्त्रलाई स्थायित्व दिन गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा रहेका दललाई मिलेर चुनाव लडेर लोकतन्त्रलाई स्थायित्व प्रदान गर्दै गरिबी हटाउने ठूलो अवसर र चुनौती रहेको बताउनुभएको छ । वाम लोकतान्त्रिक गठबन्धन काठमाडौँ निर्वाचन क्षेत्र नं २ को चुनावी प्रशिक्षणमा कार्यक्रममा उहाँले अहिले बनेको गठबन्धनले प्रजातन्त्रलाई स्थायित्व दिन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गठबन्धनमा सबै मिल्न आवश्यक छ, …

एमसीसीबाट सबैभन्दा फाइदा बुटवल क्षेत्रका जनतालाई : प्रधानमन्त्री देउवा

वैशाख २४, बुटवल । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) ले सबैभन्दा फाइदा बुटवल क्षेत्रका जनतालाई हुने बताउनुभएको छ । उहाँले यो परियोजनाले बुटवलदेखि भालुवाङ हुँदै लमहीको दाङ देउखुरीसम्म अत्यन्तै बलियो, महत्वपूर्ण चौडा सडक छिटै नै बिस्तार हुने पनि बताउनुभएको छ । नेपाली कांग्रेससहितको पाँच दलीय गठबन्धनले शनिवार बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले  हालै संसद्बाट पारित भएको एमसीसी विनाब्याजको अमेरिकी अनुदानको परियोजना भएको स्पष्ट गर्दै संसदबाट एमसीसी पास भएपछि नेपाललाई अमेरिकाले दिने सहयोग थप बढ्दै जाने बताउनुभयो । यस्ता अनुदान सहयोगका परियोजनाका काम राम्रोसँग पारदर्शी ढङ्गले भएमा अमेरिकालगायत धेरै मुलुकबाट समेत अनुदान सहयोग आउने उहाँको भनाइ थियो ।    उहाँले गठबन्धनको भविष्यबारे कसैले पनि शङ्का नगर्न आग्रह गर्नुभयो । प्रधानमन्त्री देउवाले यो गठबन्धनलाई टिकाएर लैजान निर्वाचनमा सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको पनि स्पष्ट गर्नुुभयो ।      उहाँले बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले लोकतन्त्रको रक्षाका लागि वर्तमान गठबन्धन आवश्यक रहेको पनि बताउनुभयो ।    प्रधानमन्त्री देउवाले अहिले कुनै पनि पार्टीको एकल सरकार बन्ने अवस्थाः नरहेको उल्लेख गर्दै संसदमा कसैको पनि बहुमत नरहेकाले पनि गठबन्धन आवश्यक रहेको बताउनुभयो ।

नेपालमा आज के के भयो दिनभर ? (अडियोसहित)

अडियो सुन्नुहोस्ः  गठबन्धनलाई बचाउनुपर्ने आवश्यकता छ: प्रधानमन्त्री देउवा प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले आज दमौलीस्थित पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे । उनले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका […]

लोकतन्त्र बचाउनका लागि गठबन्धन आवश्यक : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाली कांग्रेस तनहुँले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गरे ।

गठबन्धनलाई चुनावसम्म बचाउनु अहिलेको आवश्यकता : प्रधानमन्त्री देउवा

तनहुँ – प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान पाँच दलीय गठबन्धनलाई चुनावसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताउनुभएको छ ।  नेपाली कांग्रेस तनहुँले आज बिहीवार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको उल्लेख गर्नुभयो ।  प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भन्नुभयो, ‘स्थानीय चुनावमा मात्र नभइ प्रतिनिधि सभा र प्रदेश सभाको चुनावसम्म नै गठबन्धनलाई लैजा...

सरकारका लागि गठबन्धन आवश्यक छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले यही अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने र सरकारका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार नेपाली काँग्रेस पर्साका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गर्नुहुँदै प्रधानमन्त्री देउवाले यस्तो बताउनुभएको हो । सत्ता गठबन्धन दलबीच गठबन्धन गरेर निर्वाचनमा प्रतिस्पर्धा गर्नेबारे छलफल भइरहेको समेत उहाँले बताउनुभयो ।