राष्ट्रपतिद्वारा संसदको हिउँदे अधिवेशन आह्वान, पुस ११ गते ४ बजेलाई बोलाइयो :: Pahilopost.com

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको हिउँदे अधिवशेन आह्वान गरेकी छिन्।  राष्ट्रपति कार्यालयले जारी गरेको प्रेस नोटका अनुसार पुस ११ गते दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरिएको हो। सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अधिवेशन आह्वान गरेकी हुन्। संसद भवन मर्मतको कार्य भइरहेको भन्दै अधिवेशन आह्वानमा ढिलाई भएको कानूनमन्त्री भानुभत्त

सम्बन्धित सामग्री

संसदको हिउँदे अधिवेशन आजदेखि, के-के छन् कार्यसूचीमा?

सचिवालयका अनुसार राष्ट्रिय सभामा भने पहिलो बैठकमै संसदीय दलका नेता र प्रमुख सचेतकहरूले धारणा राख्ने कार्यक्रम रहेको छ।...

आज राति १२ बजेदेखि संसद्‍को हिउँदे अधिवेशन अन्त्य हुँदै

काठमाडौं – प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज(शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि विदेशमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए । कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) […]

संसदको हिउँदे अधिवेशन शून्य र विशेष समयमै सीमित

सरकारले संसदलाई बिजनेस नदिँदा यस पटकको हिउँदे अधिवेशन शून्य र विशेष समयमा नै सकिने भएको छ । सरकारले बिजनेस नदिँदा संसदले राम्रोसँग काम गर्न नसकेको गुनासो सांसदहरुले गरिरहेका छन् । वर्तमान संसद प्राविधिक कुराहरुमा अल्झिँदा संसदीय अन्य गतिविधिहरु हुन सकेका छैनन् । संसद सचिवालका प्रवक्ता एकराम गिरीले अघिल्लो प्रतिनिधि सभापछि निष्क्रिय भएका विधेयकहरुलाई पुन: दर्ता […]

कसरी चल्ला संसदको हिउँदे अधिवेशन ?

२८ मंसिर, काठमाडौं । आज (मंगलबार)बाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुँदैछ । विधेयक अधिवेशनका रुपमा समेत लिइने यो अधिवेशन कसरी जाला ? यकिन दृष्य देखापरेको छैन । किनभने संसद सौहार्द हुनेमा आशंका छ । संसद सचिवालयका अनुसार संसद सञ्चालनकै विषयमा छलफल गर्न मध्याह्न १२ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ । कार्यव्यवस्था परामर्श […]

संघीय संसदको हिउँदे अधिवेशन : ओलीको चेतावनी, सत्तापक्षको मौनता

मंसिर १७, काठमाण्डौ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारी यही मंसिर २८ गतेदेदि संसदको दुवै अधिवेशन आब्हान गरेपछि नेपाली राजनीतिमा विश्राम लिएका केही मुद्दाहरु फेरि सतहमा आएका छन् । पछिल्लो अधिवेशनमा विपक्षी दललाई पेलेरै केही अध्यादेश पारित गरेको सरकारका लागि आगामी अधिवेशन समेत सहज हुने देखिँदैन । आफ्नो दल विभाजनको प्रमुख मतियार बनेको आरोपमा प्रमुख […]

संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य

न्युज अफ नेपाल काठमाडौं । संसदको हिउँदे अधिवेशन आजदेखि अन्त्य भएको छ । मन्त्रिपरिषद्‌को सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले सोमबार अधिवेशन अन्त्य गरेकी हुन् । सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले संसद्‌को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।

हिउँदे अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । वर्षे अधिवेशन बोलाउने बेला भएकाले हिउँदे अधिवेशन अन्त्य गर्नुपरेको सरकारका एक मन्त्रीले जानकारी दिए ।सरकारको हिउँदे हिउँदे अधिवेशन फागुन २३ देखि सुरु भएको थियो । हिउँदे अधिवेशन चलेपनि संसद प्रभावकारी हुन नसकेको टिकाटिप्पणी हुँदै आएको थियो ।

संसदको हिउँदे अधिवेशन पुस ११ गतेका लागि आह्वान

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशन  पुस ११ गते सुरु हुने भएको छ । सरकारले संसदको हिउँदे अधिवेशन पुस ११ गते दिउँसो ४ बजेका लागि बोलाएको हो। सोही अनुसार मंगलबार राष्ट्रपति भण्डारीले ...

संसदको हिउँदे अधिवेशन बोलाउने सरकारको तयारी

काठमाडौं – सरकारले  संसदको हिउँदे अधिवेशन छिट्टै बोलाउने तयारी गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले हिउँदे अधिवेशन छिट्टै बोलाउन लागिएको जानकारी दिनु भएको हो । मंगलबार संघीय संसद राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले काठमाडौंमा आयोजना गरेको ‘ऐन कार्यान्वयन म...