ह्वाट्सएपमा प्रयोगकर्ताको गोपनीयतालाई मध्यनजर गर्दै च्याट लक सुविधा उपलब्ध छ । यो गोप्य फोल्डर निजी च्याटका लागि प्रयोग गर्न सकिन्छ ।
के तपाईलाई थाहा छ ? च्याट लक हुनुअघि पनि च्याटिङ एप ह्वाट्सएपमा प्राइभेट च्याटका लागि विशेष फोल्डरको सुविधा उपलब्ध थियो ।
तर हालैह्वाट्सएपमा लक गरिएको च्याट र अर्काइभ गर्न मिल्ने फिचर समेत आएको छ । यी दुवै सुविधाहरू च्याट लुकाउन...