नाटक घर मण्डलामा ‘पल्पसा क्याफे’

नारायण वाग्लेको मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’मा आधारित नाटक ‘पल्पसा क्याफे’को मञ्चन सुरु भएको छ । गत शुक्रबारबाट थापागाउँस्थित मण्डला थिएटरमा नाटकको नियमित मञ्चन सुुरु भएको हो ।विमल सुवेदीको निर्देशन रहेको नाटकमा अभिनेत्री सृष्टि श्रेष्ठले पल्पसाको भूमिका निर्वाह गरेकी छन् । यस अगाडि स्वस्तिमा खड्काले पल्पसाको भुमिका निर्वाह गर्ने बताइएको थियो । अन्तिम समयमा खड्काले अभिनय गर्न नसक्ने बताएपछि सृष्टि श्रेष्ठले पल्पसा बनेकी हुन् ।नाटकमा सृष्टिको अलवा विमल सुवेद

सम्बन्धित सामग्री

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’

लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ ।  सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरिएको हो । लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रुपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन् ।नाट्य रूपान्तरको अनुभव सुनाउँदै सुवेदीले उपन्यास भन्दा अगाडि पुगेर कथा वस्तुलाई नाटकका रूपमा तयार गरिएको जानकारी दिए ।

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’, महोत्सवमा आज इटालीको नाटक

काठमाडौं । लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ । सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’को नाट्य रुपान्तरण काठमाडौं थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा सार्वजनिक गरिएको हो । लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन् । नाट्य रूपान्तरको अनुभव सुनाउँदै […]

नाट्य कृति बन्यो उपन्यास ‘पल्पसा क्याफे’

काठमाडाैँ- पत्रकार तथा लेखक नारायण वाग्लेको उपन्यास ‘पल्पसा क्याफे’ नाट्य कृतिका रूपमा प्रकाशन भएको छ। सन् २००५ मा प्रकाशित उपन्यास ‘पल्पसा क्याफे’ को नाट्य रूपान्तरण काठमाडौँ थापागाउँस्थित मण्डला थिएटरमा जारी अन्तर्राष्ट्रिय नाटक महोत्सवको क्रममा बुधबार सार्वजनिक गरिएको हो। लेखक वाग्लेको मदन पुरस्कार प्राप्त उक्त पुस्तकको नाट्य रूपान्तरण लेखक सुरज सुवेदीले गरेका हुन्। नाट्य रूपान्तरको अनुभव […]

सकियो ‘पल्पसा क्याफे’ को मञ्चन

नाटक ‘पल्पसा क्याफे’ को मञ्चन सकिएको छ । थापागाउँस्थित मण्डला थिएटरमा ९ वैशाखबाट मञ्चन सुरु भएको नाटक सोमबारबदेखि सकिएको हो । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटकले ५ हजार बढी दर्शक पाएको कलाकार विजय बरालले जानकारी दिए । ‘यस पटक नाटकको हरेक शो हाउसफूल रह्यो,’ बरालले भने, ‘यसले हामी नाट्यकर्मीमा हौसला थपेको छ ।’कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन मञ्चन स्थगित भएको नाटक थिएटर भिलेजको प्रस

नियमित मञ्चनमा ‘पल्पसा क्याफे’

काठमाडौँ– थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ को मञ्चन आजबाट मण्डला थिएटरमा सुरु भएको छ।  नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित भएर बनाइएको उक्त नाटक मण्डलामा वैशाख २५ सम्म मञ्चन हुनेछ। ‘पल्पसा क्याफे’ उपन्यास नेपालको सर्वाधिक चर्चित उपन्यासमध्ये एक हो। यो पुस्तक अंग्रेजी, फ्रेन्च, कोरियन तथा सिंहला भाषामा अनूदित छ। १० वर्ष […]

नाटक ‘पल्पसा क्याफे’ आजबाट मञ्चन हुँदै

काठमाडौं, ९ वैशाख । नाटक ‘पल्पसा क्याफे’ आजबाट मञ्चन हुँदैछ । लेखक नारायण वाग्लेको उपन्यासमा आधारित नाटक ‘पल्पसा क्याफे’ आजबाट मन्डला थिएटरमा मञ्चन हुन लागेको हो । नाटकको निर्देशन विमल सुवेदीले गरेका छन् । लेखक वाग्लेको मदन पुरस्कार प्राप्त पुस्तक ‘पल्पसा क्याफे’ को नाट्य रुपान्तरण भने लेखक सुरज सुवेदीले गरेका छन् । नाटकमा अभिनेत्री सृष्टि […]

वैशाख ९ बाट मण्डलामा ‘पल्पसा क्याफे’

कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ यही वैशाख ९ गतेबाट काठमाडौँमा प्रदर्शन हुने भएको छ। नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा...

मदन पुरस्कार प्राप्त ‘पल्पसा क्याफे’ मण्डला थिएटरमा मञ्चन हुने

काठमाडौं, १८ चैत्र । चर्चित साहित्यकार नारायण वाग्लेद्धारा लिखित मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’ मा आधारित नाटक मञ्चन हुने भएको छ । थिएटर भिलेज समुहको नाटक थापागाउँस्थित मण्डला थिएटरमा आगामी बैशाख ९ गते मञ्चन हुने भएको हो । उक्त नाटक बैशाख महिनाभर मञ्चन हुने पनि जनाइएको छ । विमल सुवेदीको निर्देशन र दीलिप रानाभाटको […]

वैशाख ९ बाट मण्डला थिएटरमा ‘पल्पसा क्याफे’

कोभिड महामारीका कारण अघिल्लो वर्ष प्रदर्शन हुनबाट रोकिएको थिएटर भिलेजको नाटक ‘पल्पसा क्याफे’ आगामी वैशाख ९ गतेबाट मञ्चन हुने भएको छ । नारायण वाग्लेको मदन पुरस्कार प्राप्त उपन्यास ‘पल्पसा क्याफे’मा आधारित भएर बनाइएको उक्त नाटक काठमाडौंको थापागाउँस्थित मण्डला थिएटरमा वैशाखभर प्रदर्शन हुने भएको हो ।अहिले नाटकको तयारी तीव्र गतिमा भइरहेको थिएटर भिलेजले जनाएको छ । सुरज सुवेदीको नाट्य रुपान्तरणमा विमल सुवेदीको निर्देशन र दिलिप रानाभाटको सह निर्देशनमा नाटक मञ्चन हुन लागेको हो । न

‘पल्पसा क्याफे’ मा पल्पसा बन्दै स्वस्तिमा

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का पल्पसा बन्ने भएकी छन् । नारायण वाग्लेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’को नाट्या रुपान्तरमा उनी पल्पसाको भूमिका निर्वाह गर्न लागेकी हुन् । नाटक गर्न पाए आफ्नो अभिनयको दायरा फराकिलो हुने सोच मनमा पलाएको समय आफुलाई ‘पल्पसा क्याफे’ अभिनय अफर आएको अभिनेत्री स्वस्तिमाले बताइन् । मंगलबार अनामनगरस्थित मण्डला थिएटरमा आयोजित कार्यक्रममा स्वस्तिमाले नाटक अभिनय प्रतिको आफ्नो एक्साइटेट समेत प्रकट गरिन् । उनले भनिन् ‘पात्र पल्पसालाई न्याय