आर्थिक वृद्धिको लक्ष्य बढाउनुको आधार कोभिड खोप: अर्थमन्त्री शर्मा

आइतबार प्रतिस्थापन विधेयकका सन्दर्भमा अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन आयोजना गर्दै उनले खोप ल्याउन सरकार सफल भएको र यसको वितरणको कारण नै थप संशोधित लक्ष्य राखिएको बताए ।

सम्बन्धित सामग्री

कोभिड खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध गराउनुपर्छ : अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्माले अति कम विकसित (एलडीसी) र भूपरिवेष्ठित विकासशील मुलुक (एलएलडीसी) हरुमा कोभिड विरुद्धको खोप वैश्विक सार्वजनिक वस्तुको रुपमा उपलब्ध हुने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । आगामी नोवेम्बरमा हुने विश्व व्यापार संगठनको १२ औं मन्त्रीस्तरीय सम्मेलनको लागि अति कम विकसित देशहरुको मन्त्री स्तरीय बैठकलाई मंगलवार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । अति कम विकसि देशहरुको लागि कोभिड १९ विरुद्धको खोपको आपूर्तिलाई सहज बनाउनु प्राथमिक महत्वको विषय भएको मन्त्री शर्माको भनाइ छ । अति कम विकसित द...

अर्थमन्त्री शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक

काठमाडौँ– अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका प्रतिनिधिबीच भर्चुअल बैठक सम्पन्न भएको छ। बैठकमा मन्त्री शर्माले कोभिड महामारीबाट जनतालाई बचाउनु नेपाल सरकारको पहिलो प्राथमिकता रहेको जानकारी दिँदै त्यसको लागि विश्व बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। कोभिड उपचारका लागि विश्व बैंकले नेपाललाई २९ मिलियन र कोभिड खोप खरिदको लागि ७५ मिलियन अमेरिकी डलर सहयोग गरेको […]