७७७ चार्ली : दृश्य भाषा बलियो भएको फिल्म

काठमाडौँ– केही समय यता दक्षिण भारतीय फिल्मको दर्शक बढिरहेका छन् । केजीएफमार्फत चिनिएको कन्नडा फिल्म उद्योगका दर्शक विश्वमै बढ्दै छन् । किनकी उनीहरुले केजीएफ जस्ता फिल्म मात्र नभई ‘७७७ चार्ली’ जस्तो फिल्म पनि दर्शक माझ ल्याइरहेका छन् । कुनै फिल्ममा दृश्यले दर्शकलाई मोहित बनाइरहेको छ भने कुनै फिल्मको कथाले दर्शकको आँखा रुझाएका छन् । प्रदर्शनरत […]