जम्मु कश्मीरमा भारतकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योगशाला बन्दै

काठमाडौँ– जम्मु कश्मीरमा भारतकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय योगशाला बन्ने भएको छ । जम्मु कश्मीरको उधमपुरमा चेनानी तहसिल अन्तर्गत पर्ने मनतलाइ गाउँमा अन्तर्राष्ट्रियस्तरको योगशाला बन्न लागेको हो । भारतीय समाचार संस्था एएनआईका अनुसार सो योगशालाका लागि भारत सरकारको पर्यटन मन्त्रालयले ९ हजार ७ सय ८२ करोड भारतीय रुपैयाँ लगानी गरेको छ । हालसम्म ९० प्रतिशत निर्माण […]

सम्बन्धित सामग्री

यस वर्ष मात्रै १ करोड ६२ लाख पर्यटकद्वारा जम्मु कश्मीरको भ्रमण

काठमाडौँ– भारतको जम्मु कश्मीर क्षेत्रमा पर्यटकको आगमन ह्वात्तै बढेको छ । जम्मु कश्मीरको पर्यटन विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यस वर्षमात्रै १ करोड ६२ लाख पर्यटकले जम्मु कश्मीरको भ्रमण गरेका छन् । भारतीय समाचार संस्था एएनआईका अनुसार सन् १९४७ मा भारतले स्वतन्त्रता पाएयता जम्मु कश्मीरमा पर्यटकहरुले भ्रमण गरेको यो सबैभन्दा ठूलो सङ्ख्या हो । […]