'ह्वाइट नाइट' नाम दिइएको आइसक्रिम विश्वकै महंगो आइसक्रिम बनेको छ। जापानी भाषामा 'वाकुया' भनेर चिनिने यो आइसक्रिम विश्वकै महंगो भएको गिनिज वर्ल्ड रेकर्डले जनाएको छ।
यो आइक्रिमको मूल्य ६ हजार ३८० अमेरिकी डलर (करिब ८ लाख ४४ हजार नेपाली रुपैयाँ) पर्छ।
जापानी आइक्रिम ब्रयान्ड सेलाटोले 'ह्वाइट नाइट'लाई 'गेलेटो' भनेर उल्लेख…