राप्रपा बैठक : सरकारको विषयमा निर्णय लिने जिम्मा वार्ता टोलीलाई - Naya Patrika

राप्रपाले सरकारमा जाने–नजाने निर्णय लिने जिम्मा वार्ता समितिलाई दिएको छ । संसदीय दलको आइतबार बसेको बैठकले महामन्त्री जयन्त चन्दको संयोजकत्वमा बनेको समितिलाई सरकारमा सहभागिताको विषय टुंग्याउने अख्तियारी दिएको हो ।...पूरा पढ्नुहोस् »