प्रदेश १ भर संक्रमण बढ्दो

तेस्रो चरणको कोरोना कहर सुरुवाती अवस्थामा भएकाले यसले निम्त्याउन सक्ने जटिलताबारे अहिले नै आंकलन गर्नु हतारो हुने प्रदेश १ का विज्ञले बताएका छन् ।

सम्बन्धित सामग्री

प्रदेश १ मा डेंगुको संक्रमण, तराईभन्दा पहाडमा बढी

धनकुटा : विगतका वर्षहरुमा डेंगुको संक्रमण खास गरी तराईका जिल्लामा बढी मात्रामा फैलने गरेको पाइन्थ्यो। पहाडी र हिमाली जिल्लाहरु तुलनात्मक रुपमा तराईका जिल्लाभन्दा सुरक्षित हुने गरेका थिए।तर यो वर्ष प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकमा भने नतिजा फरक देखिएको छ। तराइका जिल्ला भन्दा पहाडी र हिमाली जिल्लामा डेंगुको संक्रमण बढी फैलिएको पाइएको छ।पछिल्लो समय प्रदेश १ मा डेंगुको संक्रमण बढ्दो छ। स्वास्थ्य निर्देशनालय धनकुटाका अनुसार लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या प्रद

प्रदेशभर संक्रमण बढ्दो

दोस्रो चरण सुरु भएदेखि नै महानगर विराटनगरमा कोभिड–१९ संक्रमणको जोखिम सदैव कायम रहेको देखिएको छ । प्रदेश १ को कुल संक्रमितमध्ये आधीभन्दा बढी विराटनगरको भएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक जयवेन्द्र यादवले बताए ।

मुख्यमन्त्रीज्यू नहुँदा कार्ययोजना सार्वजनिक गर्न सकिएन : मन्त्री जीवन घिमिरे

२१ साउन, बिराटनगर । लकडाउन खुलेसँगै प्रदेश १ को राजधानी विराटनगरमा संक्रमण बढ्दो छ । संक्रमण नियन्त्रणका लागि स्थानीय सरकारले लकडाउ आहृवान गरेको छ । तर, यसको पूर्णरुपमा कार्यान्यन भएको छैन । संक्रमित बढ्दै जाँदा आइसोलेसन …