यो वर्ष पनि सरकारले मल ल्याउन नसक्ने अवस्था छः कृषिमन्त्री यादव
सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा यादवले भने, ‘यो वर्ष पनि सरकारले मल ल्याउन नसक्ने अवस्था छ । अन्तर्राष्ट्रिय बजारमा नै मल अभाव भएर मूल्य वृद्धि भएकाले मल ल्याउन नसकिने अवस्था सिर्जना भएको छ ।’