आवश्यक सामग्री : चामलको पिठो मिलमा पिसेको, सिन्कामरी बनाउने साँचो, खाने रङ रातो, पहेँलो, तार्नको लागि तेल वा घिउ । बनाउने तरिका : यो रोटी तयार गरेर राखी खाने बेलामा तुरुन्त तारेर खान सकिन्छ । सबैभन्दा पहिले चामलको पिठोलाई ढिँडो पकाएको जस्तो गरेर पकाउने । पकाउँदा पानीमा रङ घोलेर हाल्ने । पिठोलाई पकाउँदा राम्रोसँग चलाएर […]