कालीकोटको रास्कोटमा १५ शय्याको अस्पताल बन्दै

कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा १५ श्ययाको अस्पताल निर्माण हुने भएको छ।

सम्बन्धित सामग्री

सिन्धुलीका स्थानीय तहमा आधारभूत अस्पताल बन्दै

सिन्धुलीमा नौ वटै स्थानीय तहले १५ शय्याको आधारभूत अस्पताल बनाउन सुरु गरेका छन् । नागरिकलाई स्थानीय स्तरमा नै आधारभूत स्वास्थ्य सेवाको सुविधा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गरेको स्थानीय तहले जनाएको छ ।

ढोरपाटनमा १५ शय्याको अस्पताल बन्दै

पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ ।

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

पछिल्लो समय ढोरपाटन नगरपालिकाले यस क्षेत्रलाई विकाससँग जोड्न थालेको छ। यस वर्षदेखि वडा नं ९ को ढोरपाटन उपत्यकामा नगर अस्पताल निर्माण गर्न सुरु भएको छ।...

ढोरपाटन उपत्यकामा १५ शय्याको अस्पताल बन्दै

जिल्लाकै सबभन्दा दुर्गम मानिने ढोरपाटनमा नगर अस्पताल बन्न थालेपछि स्थानीयवासी खुसी भएका छन्।

कपिलवस्तुमा १५ शय्याको अस्पताल बन्दै

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा १५ शय्याको सुविधा सम्पन्न अस्पताल भवन निर्माणका लागि  शिलान्यास गरिएको छ । नगरपालिकाभित्र आधारभूत तहको सुविधा सम्पन्न उक्त अस्पताल नेपाली काँग्रेसका लुम्बिनी प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यसहित नगरप्रमुख अब्दुल कलाम र उपप्रमुख सुभावती कुर्मीले संयुक्तरुपमा शिलान्यास गरेका हुन् । महामन्त्री सुरेन्द्रराज आचार्यले विकासमा पछि परेको यस नगरपालिकामा अस्पताल निर्माणबाट स्थानीय जनताले यहीँबाट उपचार सुविधा पाउने बताए ।महराजगञ्ज नगरपालिका वडा नं १ प्राथमि

दुधपोखरी गाउँपालिकामा १५ शड्ढयाको अस्पताल बन्दै

जिल्लाको विकट दुधपोखरी गाउँपालिकामा १५ शड्ढयाको अस्पताल निर्माण पक्रिया अघि बढेको छ । दुधपोखरी गाउँपालिका–२ विचौरस्थित अल्काचौरको स्वास्थ्य केन्द्रमा १५ शड्ढयाको अस्पताल निर्माण प्रक्रिया सुरु भएको हो । गाउँपालिकाका अध्यक्ष छुपिमाया गुरुङले स्थानीय...

बन्गाडकुपिन्डेमा अस्पताल बन्दै

बन्गाडकुपिन्डे नगरपालिकामा १५ शय्याको अस्पताल बन्ने भएको छ । जसका लागि स्थानीयले झन्डै ६० लाख रुपैयाँको १८ रोपनी १४ आना जग्गा निःशुल्क दान गरेका छन् । अस्पताल निर्माणका लागि नगरपालिकाले १८ करोड रुपैयाँको टेन्डरसमेत गरिसकेको छ ।

डोटीमा १५ शय्याको अस्पताल बन्दै

डोटी । डोटीको शिखर नगरपालिका–६ तल्कोटमा १५ शøयाको अस्पताल निर्माण भइरहेको छ । सुदूरपश्चिम प्रदेश सरकारको १८ करोडको लगानीमा उक्त अस्पताल निर्माण भइरहेको हो । गत वैशाख ८ गते टेण्डर आह्वान भई काम अगाडि बढाइएको उक्त अस्पतालको काम अहिले तीव्ररूपमा भइरहेको छ । जिल्लामा कोरोनाको जोखिम केही कम भएको र निषेधाज्ञा पूर्णरूपमा हटेसँगै उक्त अस्पताल निर्माणले गति लएको निर्माण कम्पनीले जनाएको छ । अस्पताल सम्झौता मितिभित्रै निर्माण सम्पन्न गर्नेगरी काम अगाडि बढेको निर्माण कम्पनीका सञ्चालक तेजबहादुर पालले बताए । ‘भवन निर्माणका लागि चाहिने सामग्री सबै पाइएको छ, अवरोध केही छैन, सम्झौतामा तोकिएको मितिभित्रै काम सक्छौं ।’ वैशाखमा शिलान्याससँगै अस्पताल निर्माण शुरू गरिएको भए पनि कोरोना महामारीले कामदार नपाउँदा कामले गति लिन सकेको थिएन । उक्त अस्पतालको अहिलेसम्म कम्तीमा पनि १५ प्रतिशत काम सम्पन्न भइसकेको शिखर नगरपालिका प्राविधिक शाखा प्रमुख लोकेन्द्र खड्काले बताए । ‘काम तीव्र गतिमा अगाडि बढेको छ, एक महिनामै १५ प्रतिशत सकिएको छ, अब समयमै काम सम्पन्न हुनेछ ।’ उक्त अस्पतालको भवन दुई तलाको निर्माण गर्न लागिएको हो । रासस