ताप्लेजुङको सिदिङ्वाको अध्यक्षमा मानबहादुर, उपाध्यक्षमा एक मत अन्तरले कडरिया विजयी

३ जेठ, ताप्लेजुङ । सिदिङ्वा गाउँपालिका, ताप्लेजुङको अध्यक्षमा नेकपा एमालेका मानबहादुर राई निर्वाचित भएका छन् । सत्तारुढ गठबन्धनका साझा उम्मेदवार प्रदीप राईलाई ७०३ मत अन्तरले पराजित गर्दै राई अध्यक्ष चुनिएका हुन् । मानबहादुरले ३०८५ मत ल्याए भने निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप राईले २३८२ मत ल्याए । उपप्रमुखमा भने सत्तारुढ गठबन्धनका साझा उम्मेदवार कृष्णकुमारी कडरिया […]

सम्बन्धित सामग्री

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रुपन्देहीको सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा थानेश्वर घिमिरे र उपाध्यक्षमा तारा थारु बिजयी भएका हुन् । घिमीरेले १० हजार ४५ मत ल्याई विजयी...

सियारीको अध्यक्ष उपाध्यक्षमा काँग्रेसका घिमिरे र थारु विजयी

रुपन्देहीको सियारी गाँउपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।...

इलामको फाकफोकथुम अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै इलामको फाकफोकथुम गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार विजयी भएका छन्।...

सियारीको अध्यक्ष /उपाध्यक्षमा काँग्रेसका घिमिरे र थारु विजयी

रुपन्देहीको सियारी गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। सियारीको अध्यक्षमा नेपाली काँग्रेसका थानेश्वर घिमिरे र उपाध्यक्षमा काँग्रेसकै तारा थारु विजयी भएका छन्।...

जिराभवानीको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

वीरगञ्ज- पर्साको जिराभवानी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरी र उपाध्यक्षमा रेखा चौधरी विजयी भएका हुन्। दुबै जनाले गाउँपालिकाका निवर्तमान अध्यक्ष नेकपा एमालेका रामपृत महतो र उपाध्यक्ष उषा देवी थरुनीलाई पराजित गरेका हुन्। गाउँपालिका अध्यक्षमा कांग्रेसका उम्मेदवार अनोज चौधरीले ४ हजार ५६० मत ल्याएर विजयी भएका […]

मर्स्याङ्दी गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

लमजुङको मर्स्याङ्दी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। गठबन्धनका उम्मेदवारलाई हराउँदै एमालेका अर्जुन गुरुङ र जुनामाया थापा विजयी भएका हुन्। अध्यक्षमा निर्वाचित गुरुङले  ६ हजार १ सय...

बाँफिकोटको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा विजयी भए । माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतको...

बारपाक सुलिकोट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

गोरखाको बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । पालिकाको अध्यक्षमा विष्णु भट्ट र उपाध्यक्षमा सनमाया गुरुङ विजयी भएका हुन् । माओवादी केन्द्रका उम्मेदवार भट्टले ५ हजार...

जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्षमा अरुणादेवी राई र उपाध्यक्षमा खड्का विजयी

खोटाङ जन्तेढुङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा सत्ता गठबन्धनमा आबद्ध चार राजनीतिक दलका साझा उम्मेदवार विजयी भएका छन् । गठबन्धनबाट अध्यक्षमा नेकपा (माओवादी केन्द्र)की अरुणादेवी राई र उपाध्यक्षमा नेपाली कांग्रेसका खेमबहादुर खड्का विजयी हुनुभएको हो । उक्त पालिका अध्यक्षमा विजयी अरुणादेवीले दुई हजार ८८१ मत र उपाध्यक्षमा विजयी खड्काले दुई हजार ८०५ मत प्राप्त गर्नुभएको निर्वाचन […]

थासाङको अध्यक्षमा एमाले, उपाध्यक्षमा काँग्रेस विजयी

म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आइतबार सम्पन्न मतगणनामा गाउँपालिका अध्यक्षमा एमालेका प्रदीप गौचनले एक हजार १४४ मत ल्याएर विजयी भए । उपाध्यक्षमा नेपाली काँग्रेसका सोमल हिराचनले एक हजार ११२ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अध्यक्षमा काँग्रेसका उम्मेदवार बालकुमारी […]