१३ माघ, बुटवल। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) रुपन्देहीले विद्यालय सञ्चालनको वातावरण बनाइदिन सम्बन्धित निकायसँग माग गरेको छ । प्याब्सन रुपन्देहीका अध्यक्ष अनन्तराम शर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै अन्य सबै क्षेत्र खुला रहेको भन्दै विद्यालय पनि खुल्न दिएर भौतिकरुपमै पठनपाठन हुने व्यवस्थाका लागि सरोकारवालासँग माग गरेका हुन् । ‘एसईई र वार्षिक परीक्षा नजिकै […]