खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु

खोटाङ – खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याए लगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटी […]

सम्बन्धित सामग्री

दलित महिला वडा सदस्यको मृत्यु

खोटाङमा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । रक्तचापको समस्याले हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी थिइन् । रक्तचापले बेहोस अवस्थामा स्वास्थ्य संस्थामा पुर्‍याएलगत्तै परियारको मृत्यु भएको एमाले हलेसी तुवाचुङ नगर कमिटि अध्यक्ष डिल्ली चाम्लिङले जानकारी दिए । २०३० सालमा जन्मिएकी परियार एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्य थिइन् । उनका श्रीम

भीरबाट लडेर वडा सदस्यको मृत्यु

वडा कार्यालयको योजना तर्जुमा बैठकमा जाँदै गर्दा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । भेरी नगरपालिका २ की दलित महिला सदस्य ४५ वर्षीया शसिला नेपालीको आज विहान बैठकको लागि आफ्नो घर डींगा गाउँबाट वडा कार्यालय बाहुनथान जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो । गम्भीर घाइते हुनुभएका सदस्यलाई उपचारको लागि नेपालगंज लिने क्रममा बाटो मै मृत्यु भएकोे हो । मृतकका दुई छोरा र श्रीमान् हुनुहुन्छ । भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तिले नगरसभाको पूर्वसन्ध्यामा भएको दलित वडा सदस्यको निधनले मर्माहत भएको बताउनुभयो ।

दुर्घटनामा वडा सदस्यको मृत्यु

८ पुस, पोखरा । कास्कीको मादीस्थित भाचोकमा बस पल्टिँदा वडा सदस्यको ज्यान गएको छ । पोखराबाट भाचोकतर्फ गइरहेको ना ३ ख ७४३६ नम्बरको बस शुक्रबार साँझ दुर्घटना हुँदा मादी गाउँपालिका वडा नम्बर ९ का दलित महिला सदस्य पदमकुमारी नेपालीको ज्यान गएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले …

राजपाकी निर्वाचित वडा सदस्यको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैंतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ । राष्ट्रिय जनता पार्टी नेपालका तर्फबाट दलित महिला सदस्यमा उनी बुधबार निर्वाचित भएकी थिइन्। जितको खबरसँगै गाउँटोल तथा छरछिमेकमा घुम्दै खुशी साट्दै गर्दा हृदयाघातका कारण उनको मृत्यु भएको वडा सदस्य शिवचरण मण्डलले बताए…

निर्वाचित वडा सदस्यको मृत्यु

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण आज मृत्यु भएको छ...

निर्वाचित वडा सदस्यको मृत्यु

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं २ बाट निर्वाचित दलित महिला सदस्य पैँतालीस वर्षीया जसोदेवी खत्वेणीको हृदयाघातका कारण विहीबार मृत्यु भएको छ।