चितवन । भोलिदेखि हुने एमालेको १०औं महाधिवेशनका लागि नेताहरू चितवन आउने क्रम बढेको छ । चितवन झर्नेमध्ये अधिकांशले भरतपुर विमानस्थालमा उम्मेदवारी घोषणा गरिरहेका छन् । बुधबार एमाले सचिव योगेश भट्टराई र मूल आयोजक कमिटीका सहसंयोजक सुरेन्द्र पाण्डे चितवन आइसकेका छन् । तीमध्ये भट्टराईले आफू फेरि सचिवमा दोहोरिने योजनामा रहेको बताए । पार्टीको कार्यकारी भूमिकामा […]