१६ असार, काठमाडौं। सन् २०२३ नोभेम्बर १९ मा अहमदावादमा एकदिवसीय विश्वकपको फाइनलमा अष्ट्रेलियासँग ६ विकेटको हार पछिल्लो एक दशकमा भारतीय क्रिकेटले सामना गरेको सर्वाधिक पीडादायी र दु:खद क्षण हो । घरेलु मैदान, दर्शक र कन्डिसनमा …
काठमाडौं । गायक यम बरालले झापाको विर्तामोडमा एकल साँझ गरेका छन् । प्याब्सन अर्जुनधाराद्वारा आयोजित कन्सर्टमा उनले आफ्ना लोकप्रिय गीत लाइभ ब्याण्डमा गाएर दर्शक-श्रोतालाई मन्त्रमुग्ध बनाए । कन्सर्टमा इण्डियन आइडलकी प्रतिस्पर्धी मेनुका पौडेलले यमको चर्चित गीत ‘बादलुको घुम्टो’ले गाएकी थिइन् । मेनुकाले यम बरालसँग स्टेज सेयर गर्न पाउँदा निकै खुसी लागेको समेत बताइन् । कन्सर्टमा […]
RajdhaniDaily.com | कथानक चलचित्र ‘कृष्णलीला’ काे टे्लर सार्वजनिक भए लगत्तै नायक पुष्प खड्काको अभिनय हेरेर मन पराउने दर्शक खुसी छन् । दोस्रो चलचित्र ‘मंगलम’बाटै सर्वोत्कृष्ठ -
नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा नेपालले यूएईलाई ७ विकेटले हराउँदै उपाधि उचालेको हो । यो जितसँगै टिम नेपाल र दर्शक तथा समर्थकहरूमा खुसी छाएको छ । टिम नेपालले खेल सकिएपछि दर्शकसँग खुसी साटेका छन् । नेपाल सेप्टेम्बरमा पाकिस्तानले आयोजना गर्ने एसिया कपमा छनोट भएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले ३३.१ ओभरमा सबै विकेट गुमाएर नेपाललाई १ सय १८ रनको लक्ष्य दिएको थियो ।
काठमाडौं– फिल्म ‘महापुरूष’ हलमा रिलिज भएको छ । फ्राइडे फिल्मअन्तर्गत एकल रिलिज भएको फिल्म नेपालसँगै अष्ट्रेलिया र अमेरिकामा प्रदर्शन भइरहेको छ । फिल्मले प्रदर्शनको पहिलो दिन नै हाउसफुलको सुरुवात गरेको छ । बिहानी शोमा नै दर्शक भरिभराउ देखिएपछि कार्यकारी निर्माता रविन्द्र सिंह बानियाँले खुसी व्यक्त गरे । काठमाडौंका मल्टिप्लेक्सहरूमा बिहानी शोमै फिल्म हाउसफुल भएको हो […]
कथानक चलचित्र ‘कृष्णलीला’ काे टे्लर सार्वजनिक भए लगत्तै नायक पुष्प खड्काको अभिनय हेरेर मन पराउने दर्शक खुसी छन् । दोस्रो चलचित्र ‘मंगलम’बाटै सर्वोत्कृष्ठ अभिनेताका लागि ‘नेशनल अवार्ड’ पाएका पुष्प पछिलो समय युवा दर्शकका रोजा नायक हुन् ।भदौ ३ गतेलाई रिलिज डेट तोकिएको उक्त चलचित्रमा अटिजम पिडित युवाको भुमिकामा देखिएका छन् पुष्प । अटिजम पिडित युवाले […]
The post जसले नाँचेवापत ५० रुपैयाँ पारिश्रमिक पाएका थिए appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं : विश्वप्रसिद्ध फिल्म फेस्टिभल कान्सको ७५ औँ संस्करण सम्पन्न भएको छ। सन १९४६ देखि निरन्तर आयोजना हुँदै आएको फिल्म फेस्टिभल विश्वका सबैभन्दा ठूला पाँच फिल्म फेस्टिभल ‘बिग फाइभ'मा पर्छ। विश्वभरका चलचित्रप्रेमीले चासोका साथ हेर्ने यो फेस्टिभलमा कुनै फिल्मले सहभागिता जनाउनु नै ठूलो उपलब्धि मानिन्छ। अझ नेपाल जस्तो विश्व चलचित्र बजारमा आफ्नो पहिचान बनाउने क्रममा रहेका देशहरूमा बनेका फिल्मले सहभागिता जनाउँदा खुसी सर्जकमा मात्रै सीमित नरहेर देशभर रहेका फिल्मप्रेमी दर्शक
मिडिया होस् या सामाजिक सञ्जाल यति बेला चर्चा भरतमणि पौडेलकै छ । कमेडी रियलिटी शो ‘कमेडी च्याम्पियन–२’ का का प्रतियोगी पौडेल आफ्ना दमदार प्रस्तुतिले दर्शक तथा निर्णायकका प्रिय बनेका हुन् । गोकुल बाँस्कोटाको क्यारिकेचर गरेर चर्चित बनेका पौडेल शनिबार पूर्व युवराज पारस शाहको नक्कल गर्दै उपाधिका नजिक पुग्न सफल भएका छन् । शनिबार उनी ‘पर्फमर अफ द राउण्ड’ हुँदै सिधै फाइनलमा पुगेका छन् । यही सन्दर्भमा पौडेलसँग गरिएको कुराकानीको सम्पादित अंश :कमेडी च्याम्पियनको फाइनलमा
पहेंलो जर्सीको हार निश्चित थियो । प्रतिस्पर्धामा उत्रिएको सेतो जर्सी टिम जित्नेमा ढुक्क थियो । नेपालगन्ज रंगशालाको कभर्डहलका दर्शकको प्रतिक्रिया ठीक उल्टो देखिन्थ्यो । दर्शकको पूरै समर्थन जित्ने भन्दा हार्नेको पक्षमा झल्किन्थ्यो । लुम्बिनी युनाइटेडका खेलाडीले एपीएफ (सेतो जर्सी) का खेलाडीलाई थोरै मात्रै खेलमा टिकाउन सके भने पनि दर्शक खुसी हुन्थे ।