खाँदबारीका वृद्धवृद्धाको यस सालको दसैं खल्लो हुने भएका छ। कोरोना भाइरस संक्रमण तथा बढ्दो महँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन्।
तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन् । साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । दसैंको मुखमा भत्ता नपाउँदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन् । दसैंका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउँदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण शाही बताउँछन् । पहिले समयमै भत्ता आउँथ्यो तर अहिले भत्ता नआएपछि आफुहरु दुःखी भएको राउटे मुखिया सूर्य नारायण शाही बताउँछन् । ‘पहिले समयमै भत्ता पाउ
सुर्खेत – तीन महिनादेखि समाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदाय दशै कसरी मनाउने भन्नेमा चिन्तित छन्। साउन यता राउटेले सामाजिक सुरक्षा भत्ता पाएका छैनन्। दशैको मुखमा भत्ता नपाउदा कसरी चाडपर्व मनाउने भन्नेमा चिन्तित छन्। दशैका लागि बस्ती राम्रो बनाए पनि यो वर्ष आफूहरुको भत्ता नआउदा सोचेजस्तो दशै नहुने राउटे मुखिया सूर्यनारायण शाही बताउँछन्। पहिले समयमै […]
डोटी – डोटीका सरकारी कार्यालयका कर्मचारीले तीन महिनादेखि तलब भत्ता पाउन सकेका छैनन् । प्रदेश सरकार अन्तर्गत रहेका सरकारी कार्यालयका कर्मचारीले तलब पाउन नसकेका हुन् । दसैं आउनै लाग्दा समेत यहाँका विभिन्न कार्यालयका कर्मचारीहरुले तलब नपाएको गुनासो गरेका छन् । प्रदेश मातहत आएका कार्यालयहरु तलब पाउन नसकेको कर्मचारीहरुले आ...