काठमाडौं, १२ असोज । डेंगी फैलाउन लामखुट्टेको लार्भा र प्युपा नष्ट गर्ने किटनाषक औषधि नेपालमा भित्रिएको छ । भारतको अजय बायोटेकले निर्माण गरेको बायोडाट एम नामक किटनाषक औषधि सफल स्वास्थ्य सेवा प्रालिले नेपाल भित्र्याएको हो । देशभा डेंगीले प्रकोपको रुप लिईरहेका बेला भित्रिएको यो किटनाषक औषधिलाई महत्वका साथ हेरिएको छ । बुधबार आयोजित कार्यक्रममा अजय […]