श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन सरकारलाई पेश न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारको न्युनतम तलवबृद्धिको सिफारिससहितको श्रमजीवी पत्रकार कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस प्रतिवेदन २०७८ सरकारलाई बुझाएको छ । आज सिंहदरबारमा समितिका अध्यक्ष राजेन्द्र अर्यालले सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई प्रतिवेदन बुझाउँदै राष्ट्रिय मिडियाका लागि श्रमजिवी पत्रकारको न्युनतम तलवमापन बृद्धि गर्न सिफारिस […]