मानव बेचबिखनको आरोपमा काठमाडौँको सिनामङ्गलस्थित आयुष ओभरसिज प्रालिका सञ्चालक उदित नारायण शाह पक्राउ परेका छन्। उक्त ओभरसिजका पब्लिक रिलेसन अफिसर दिवाकर झा र रिसेप्सनिष्ट राखीकुमारी सिंह पक्राउ परेका छन्।...
काठमाडौं । रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको काठमाडौंबाट एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित प्रेसटिज एचआर म्यानपावर प्रालीका सञ्चालक काठमाडौं बानेश्वर बस्ने रुपन्देही सैनामैना नगरपालिका–९ का ३९ वर्षीय छविलाल भट्टराई छन् ।
भट्टराईले कही व्यक्तिहरूलाई वैदेशिक रोजगारीको लागि रोमानियाको प्रतिष्ठित कम्पनीमा आकर्षक जागिर लगाइदिने प्रलोभनमा पारी रकम...
काठमाडौं : नेदरल्याण्ड्स पठाइदिने आश्वासन दिएर १ करोड ३६ लाख ५० हजार रूपैयाँ ठग्ने म्यानपावर सञ्चालक पक्राउ परेका छन्।खोटाङ बाह्रपोखरी गाउँपालिका-५ देवथान घर भई हाल काठमाडौं महानगरपालिका-३२ कोटेश्वर बस्ने मुन ह्युमन रिसोर्सेस प्रालिका सञ्चालक वर्ष ३५ को प्रकाश राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।उनले रसुवा गोसाईँकुण्ड गाउँपालिका-५ ठूलोस्याप्रुका २७ वर्षीय निमा काल्तेन तामाङसमेत १६ जनालाई वर्किङ भिसामा नेदरल्याण्ड्स जान प्रतिव्यक्ति १६ लाख रूपैय
काठमाण्डौ – ठगी आरोपमा टोखामा रहेको ट्रिपल स्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङ पक्राउ परेका छन् ।
वैदेशिक रोजगारीको क्षेत्रमा भइरहेको समस्या उपर कारबाही गर्नका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ ले बिहीबार गुरुङलाई पक्राउ गरेको हो ।
यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना युवाबाट ७ लाख ५० हजारका दरले रकम लिएर भिजिट भिसामा पठाइ अलपत्र पारेको उजुरीका आधारमा गुरुङलाई पक्राउ गरिएको श्रम मन्त्रालयले जनाएको...
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा गठित मार्सल टोलीले ठगी गरेको अभियोगमा ट्रिपल स्टार इप्लोइमेन्ट प्रालिका सञ्चालक भीम गुरुङलाई बिहीबार पक्राउ गरेको छ ।
काठमाडौँ। युट्यूवर र अभियन्तामाथि कुटपिट गर्ने म्यानपावरका सञ्चालक पक्राउ परेका छन्। कार्यालयभित्रै कुटपिट गर्ने काठमाडौँको टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिका सञ्चचालक भीम गुरुङ ठगी आरोपमा पक्राउ परेका हुन्।
काठमाण्डाै – वैदेशिक रोजगार ठगी मुद्दामा फरार म्यानपावर सञ्चालक पक्राउ परेका छन् ।
नवलपरासी देवचुली नगरपालिका-१३ घर भइ रिलायवल एचआर सोलुसन प्रालिका सञ्चालक ४८ वर्षीय गुरुदत्त पौडेललाई काठमाण्डाै बागबजारबाट आइतबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।
वैदेशिक रोजगार न्यायाधिकरणको २०६८ माघ १७ गतेको फैसलाले १ वर्ष ६ महिना कैद र २५ हजार रुपैयाँ जरिवाना ताेकेकाे थियाे । तर त्यसपछि फरार रहेका पौडेललाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
पाैडेलले सिंगाप...
काठमाडौं: महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले विदेश पठाउने नाममा अवैध रुपमा राहदानी संकलन गरेको भन्दै एकजनालाई पक्राउ गरेको छ।
प्रभागको टोलीले कामनपा–२६ मित्रनगरमा रहेको होटल स्वर्गद्वारीबाट ४१ राहदानीसहित होटल सञ्चालक प्रेमबहादुर विकलाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो।
प्रभागका प्रमुख मोहनविक्रम केसीले म्यानपावर व्यवसायीसँग मिलेर लाखौँ कमाउने