काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल भलिबल ट्रेनिङ क्लबले होङवाङ्जी ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा पहिलो जित निकालेको छ । गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबारको पहिलो खेलमा जावलाखेलले बागमती प्रदेशलाई ३-० को सोझो सेटमा हराएको हो । जावलाखेलले बागमतीलाई २५-२०, २५-२२, २५- १०ले हराएको छ। जावलाखेलको चौथो खेलमा यो […]
The post ढोरपाटन लिगमा जावलाखेललाई पहिलो सफलता first appeared on हाम्रो खेलकुद.