काठमाडौं : आज शुक्रवार नेपाली सिनेमाहलमा फिल्म ‘डिसेम्बर फल्स’ प्रदर्शन भएको छ। हलमा अन्य फिल्म रिलिज नहुँदा आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको यस फिल्मले सोलो प्रदर्शनको मौका पाएको हो।
नेपालका मल्टिप्लेक्सहरुमा फिल्मले उत्साहजनक शो पाएको छ। देशकै सबैभन्दा ठूलो चेन क्यूएफएक्सले देशभर २० शो दिएको छ।…