युएई समूह चरणबाटै बाहिरियो

एजेन्सी – आइसिसी विश्वकप छनोटमा युएई लगातार तेस्रो हारका साथ समूह चरणबाटै बाहिरिएको छ । समूह ए को अमेरिकापछि समूह चरणबाटै बाहिरिने युएई दोस्रो टोली हो । समूह बीमा युएई जित्नै पर्ने खेलमा स्कटल्यान्डसँग १ सय ११ रनले पराजित हुँदै बाहिरिएको हो । जितको लागि २ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको युएई १ सय […] The post युएई समूह चरणबाटै बाहिरियो first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

परिसंघ र नेपाल युएई चेम्बरबीच समझदारी

नेपाल उद्योग परिसंघ र नेपाल युएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले दुई देशबीच व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्ने समझदारी गरेका छन् । बुधबार परिसंघका अध्यक्ष राजेश अग्रवाल र नेपाल युएई चेम्बरका अध्यक्ष...

श्रम गन्तव्यमा युएई पहिलो

चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको पहिलो श्रम गन्तव्य मुलुक संयुक्त अरब इमिरेट्स (युएई) बनेको छ।...

ओमान र युएई सेमिफाइनलमा

उपाधि दाबेदार ओमान र युएई एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । ओमानले समूह ‘ए’मा साउदी अरेबियामाथि ७२ रनको जित निकाली अन्तिम चारको स्थान पक्का गरेको हो । युएईले...

युएई सेमिफाइनलमा प्रवेश, बाहिरियो बहराइन

एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगितअन्र्गत समूह ‘बी’बाट संयुक्त अरब इमिरेट्स (युएई) सेमिफाइनलमा पुगेको छ। मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा युएई बहराइनलाई आठ विकेटले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।  युएईले ६...

सन्दीप आजै युएई जाने

काठमाडौं, १७ फागुन । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने आजै युएई जाने भएका हुन्। उनलाई आइसीसीले युएई जानका लागि अनुमति दिएको नेपाल क्रिकेट संघ(क्यान)ले जनाएको छ। सन्दीप नेट अभ्यासका क्रममा घाइते भएका श्याम(मौसम) ढकालको सट्टामा युएई जान लागेको क्यानले जनाएको हो। मौसमलाई २८ फेब्रुअरीमा नेट अभ्यास सत्रमा ब्याटिङ गर्ने क्रममा काँधमा चोट लागेको […]

नेपालसँग युएई पराजित

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) सँगको दोस्रो एक दिवसीय खेलमा बुधबार नेपालले ३ विकेटको जित निकाल्दा तीन एक दिवसीय खेलको श्रृंखला बराबरी भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको खेलमा युएई दिएको १ सय ९२ रनको लक्ष्य नेपालले ४७.५ ओभरमा ७ विकेट गुमाएर भेटाउँदा श्रृंखला बराबरी भएको हो । खराब ब्याटिङ सुरुवात […]

भिजिट भिसामा युएई पुगेका नेपालीको समस्या समाधान गर्न युएई सहमत

काठमाडौं : भिजिट भिसाबाट निम्तिएका समस्या समाधान गर्न युएई सहमत भएको छ। संयुक्त अरब इमिरेट्स युएई भ्रमणमा रहेका श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र युएईका मानव संसाधन मन्त्री डा अब्दुल रहमान अव्दुल मानन अल अवारबीच गएराति भेटवार्ता भएको थियो। भेटका क्रममा रोजगारीको प्रलोभनामा भिजिट भिसामा युएई लैजाने गैरकानुनी एजेन्टहरुलाई कारबाहीको दायरमा ल्याउन युएई सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएको श्रममन्त्री श्रेष्ठको नीजि सचिवालयले जनाएको छ। साथै भिजिट भिसामा

आयरल्यान्ड र युएई टि२० विश्वकपमा

मस्कट (हाम्रो खेलकुद) – टेस्ट टोली आयरल्यान्ड र युएई आइसिसी टि२० विश्वकप २०२२ अष्ट्रेलियामा पुगेका छन् । मंगलबार भएको सेमिफाइनलमा युएईले नेपाल र आयरल्यान्डले घरेलु टोली ओमानलाई पराजित गर्दै टि२० विश्वकप २०२२ मा आफ्नो स्थान पक्का गराएका छन् । युएई दोस्रो र आयरल्यान्ड सातौं पटक टि२० विश्वकपमा पुगेका हुन् । पहिलो सेमिफाइनल खेलमा युएईले नेपाललाई […]

युएई र आयरल्यान्ड विजयी, रोमान्चक सेमिफाइनल समिकरण

मस्कट (हाम्रो खेलकुद) – ओमानमा जारी आइसिसी टि२० विश्वकप छनोट ए अन्तर्गत शनिबार समूह ए को खेलमा युएई र आयरल्यान्ड विजयी भएका छन् । कागजी रुपमा कमजोर मानिएका जमर्नी र बहराइनले युएई र आयरल्यान्डलाई कडा प्रतिस्पर्धा दिएपनि अविश्वसनिय जित भने निकाल्न सकेनन् । जमर्नीलाई २४ रनले हराउँदै युएई लगातार दोस्रो जित निकाल्दै टि२० विश्वकप छनोटको […]

अलपत्र नेपालीको व्यवस्थापनका लागि श्रममन्त्री युएई जाने

काठमाडौं, माघ २३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ युएईमा अलपत्र नेपालीको व्यवस्थापनका लागि आगामी साता युएई जानुहुने भएको छ । वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा युएई गई अलपत्र परेका नागरिकको व्यवस्थापनका बिषयमा युएई सरकारसँग छलफलका लागि मन्त्री श्रेष्ठ युएई जान लाग्नुभएको हो । नेपाली नागरिकलाई युएईमा अलपत्र पार्ने संस्था […]