बाँके- ३ मा किस्मत र किशोरबीच तीव्र प्रतिस्पर्धा, प्रदेशमा पनि उस्तै टक्कर

बाँके- बाँके क्षेत्र नं. ३ मा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर र एमाले- राप्रपा गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति चुनावी मैदानमा छन्। खजुरा, बैजनाथ, जानकी गाउँपालिका र नेपालगञ्ज उपमहानगरपालिका दुईवटा वडा यस क्षेत्रमा पर्छन्। २०७४ को चुनावमा यस क्षेत्रबाट एमालेका नन्दलाल रोकाय ३१ हजार ६ सय १ मत ल्याएर विजयी भएका थिए। […]

सम्बन्धित सामग्री

कर्णालीमा पत्रकार महासंघको चुनाव : दुई प्यानलबीच कडा प्रतिस्पर्धा

सुर्खेत । नेपाल पत्रकार महासंघको चुनाव नजिकिँदै गर्दा कर्णाली प्रदेशमा दुई बलियो प्यानलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। मंसिर २८ गते हुने चुनावका लागि केन्द्रदेखि प्रदेश र जिल्लास्तरसम्म अलगअलग समूह चुनावी मैदानमा उत्रिएका छन्। कर्णाली प्रदेशमा सत्तारूढ दल नेकपा एमाले निकट प्रेस चौतारी र कांग्रेस निकट प्रेस युनियनको साझा प्यानल, जसको नेतृत्व निर्मला शर्माले गरिरहेकी छन्, एक […]

मुख्यमन्त्री ताकेर प्रदेशसभामा प्रतिस्पर्धा

कास्की । प्रतिनिधि सभा सदस्यका लागि देशभर चुनावी वातावरण तातिरहेझै गण्डकी प्रदेशमा पनि प्रदेश सभा सदस्यका उम्मेदवारबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । स्रोत र साधनका हिसाबले सम्भावना बोकेको गण्डकी प्रदेशमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार जस्तै प्रदेश सभा सदस्यका उम्मेदवारहरू पनि चुनावी मैदानमा खटेका छन् । प्रतिनिधि सभामा दल र स्वतन्त्रसहित ५३ जनाले प्रतिस्पर्धा गरेको कास्कीमा […]

प्रदेश २ : यस्ता छन् सम्भावित मुख्यमन्त्री

त्रिपक्षीय रुपमा कडा प्रतिस्पर्धा हुने देखिएको प्रदेश नम्बर २ मा भावी मुख्यमन्त्रीका रुपमा विभिन्न नेतालाई प्रदेशसभातर्फ उम्मेदवार बनाइएको छ । यो प्रदेशमा कांग्रेस, वामपन्थी गठबन्धन र मधेस केन्द्रित गठबन्धनको बीचमा तीव्र प्रतिस्पर्धा हुने अवस्था छ ।