सामुदायिक विद्यालयका शिक्षक विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकाले सामुदायिक विद्यालयमा वैकल्पिक शिक्षण सिकाइ क्रियाकलापलाई प्रभावकारी बनाउन शिक्षक तथा विद्यार्थीलाई निःशुल्क सिमकार्ड वितरण गरेको छ । नगपालिकाले शिक्षक तथा विद्यार्थी गरी सात हजार ५०० जनालाई नेपाल टेलिकम र एनसेलले इन्टरनेट प्याकेजसहितको सिमकार्ड निःशुल्क उपलब्ध गराएको हो । “विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड– १९ का कारण …