मलेसियामा नेपाली कामदार बोकेको बस दुर्घटना हुदा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर ३३ जना घाइते भएको न्यू स्ट्रेट टाइम्सले लेखेको छ।
मलेसियाको पेनाङ सहरमा कारखाना जादै गरेका दुईओटा बस एक आपसमा जुध्दा दुर्घटना भएको थियो। प्रहरी अधिकृत निक रोस अजहन निक अब्दुल हमिदले दुर्घटनाबारे जानकारी दिएका छन्। हमिदका अनुसार मृ...