उस्तै फिल्म गर्छ भन्ने आरोपबाट अब मुक्त हुन्छु : खगेन्द्र लामिछाने

'पशुपति प्रसाद' फिल्मको शीर्ष भूमिका गरेपछि अभिनेता तथा लेखक खगेन्द्र लामिछानेको परिचय फराकिलो भयो। उनको लोकप्रियता बढ्यो। त्यसअघि नै उनी 'बधशाला', 'टलकजङ भर्सेज टुल्के' बाट राम्रो अभिनेतामा स्थापित भइसकेका थिए। रंगमञ्चमा राम्रो कलाकार र नाटक लेखनमा उनको परिचय छँदै थियो। 'लार्जर देन लाइफ' को परिचयबाट नेपाली फिल्ममा यथार्थको उडान सुरू भएसँगै खगेन्द्रजस्तो सामान्य अनुहारका मान्छे…

सम्बन्धित सामग्री

‘के घर के डेरा’को सिक्वेलमा खगेन्द्र लामिछाने अनुबन्धित

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने निर्देशक दीपेन्द्र के खनालको आगामी फिल्म ‘के घर के डेरा’को दोस्रो श्रृंखलामा अनुबन्धित भएका छन् । शुक्रबार लामिछानेको जन्मदिन सन्दर्भमा फिल्ममा उनको कास्टिङ तय भएको हो । दुई वर्षअघि रिलिज भएको …

खगेन्द्र लामिछाने ‘मेयर’ बन्दै - NepaliPatra

काठमाडौँ । चलचित्र ‘मेयर’को मुख्य पात्रमा अभिनेता खगेन्द्र लामिछाने अनुबन्ध भएका छन् । सर्लाहीको वाग्मती नगरपालिकाका मेयर भरतकुमार थापाको कथामा आधारित चलचित्रको मुख्य पात्रको भूमिका लामिछानेले निर्वाह गर्ने भएका हुन् । थापाको राजनीतिक यात्रालाई समेटेर कथानक चलचित्र बनाउन लागिएको हो । चलचित्र ‘मेयर’लाई दीपेन्द्र के खनालले निर्देशन गर्दैछन् । निर्देशक खनालका अनुसार माघको दोस्रो साताबाट […]

‘सिनेमा क्षेत्रमा राज्यको उपस्थिति शून्य छ’

अभिनेता खगेन्द्र लामिछाने पछिल्लो समय जीवन्त अभिनय गर्ने सीमित नेपाली कलाकारहरुमा गनिन्छन्। उनी अभिनय मात्रै गर्दैनन्, लेखक, निर्माता र निर्देशकसमेत हुन्। लामिछानेले काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘एक्काइसौं शताब्दीमा...

राज्यले सिनेमा क्षेत्रलाई बेवास्ता गरेको छ : खगेन्द्र लामिछाने

अभिनेता खगेन्द्र लामिछाने अभिनय मात्र गर्दैनन्। उनी लेखक, निर्माता र निर्देशकसमेत हुन्। उनले काठमाडौं कलिङ साहित्य महोत्सवको दोस्रो दिन ‘एक्काइसौं शताब्दीमा रिल : नेपाली सिनेमाको व्यापार’  विषयमा दिएको अभिव्यक्तिको सम्पादित अंश : म सिनेमामा काम गर्न थालेको ११ वर्ष भयो। त्यसअघि  थिएटरमा काम गर्थें। म थिएटरमा काम गर्दा सिनेमामा आफूलाई कल्पना पनि गर्दिन थिएँ ।  तर […]

‘कबड्डी ४’ले युट्युबभन्दा ओटीटीबाट धेरै कमाउँछ : खगेन्द्र लामिछाने

काठमाडौं । सर्वाधिक ग्रस कलेक्सनको रेकर्ड बनाएको रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ शुक्रबारदेखि ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्म सिनेमाघर एपमा रिलिज हुन लागेको जानकारी दिइयो । निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकलाई लक्षित हेरेर फिल्मलाई डिजिटल रिलिज गर्न लागेको बताए । ‘नेपाली फिल्मको बजार अब डिजिटल पनि हो […]

सशस्त्र द्वन्द्वको प्रतिबिम्व ‘पानीफोटो’

थिएटर, नाटक हुँदै नेपाली चलचित्र क्षेत्रमा उदाएका कलाकार हुन्- खगेन्द्र लामिछाने। लेखन शैलीमा पोख्त रहेका उनले स्टेजहरूमा सो गरेर दर्शकसामु आफ्नो कलाको ‘चार्म्स’ बनाइसकेका थिए। दर्शकको राम्रो प्रशंसा पाइरहेका उनले अनुप बराल, सुनिल पोखरेलहरूसँगै नाटक सिकिरहेका थिए। यसैबीच २०१३ सालमा उनी चलचित्र ‘बधशाला’मा जोडिन पुगे। ‘बधशाला’मा कलाकारको रूपमा जोडिएको भए पनि उनको अभिनय उनलाई हेर्न […]

पानी फोटो म मरे पनि मेरै निर्देशनमा बन्थ्यो : खगेन्द्र लामिछाने

पशुपतिप्रसादबाट चम्किएका अभिनेता खगेन्द्र लामिछाने विभिन्न फिल्ममा अभिनय र फिल्म निर्माण गर्दै जाँदा पानी फोटो नामक फिल्मबाट निर्देशक पनि बनेका छन्। आगामी शुक्रबारबाट अल नेपाल रिलिज हुने पानी फोटोलाई लिएर उत्साहित छन् उनी। ‘म अभिनय गरेर वा पुस्तक, नाटक तथा फिल्म लेखेर कथा भन्ने मान्छे हुँ। यसपटकको कथा आपैँmलाई भन्न मन लाग्यो र यो फिल्म […]

खगेन्द्र लामिछाने निर्देशित ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता खगेन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको पहिलो फिल्म ‘पानीफोटो’ को ट्रेलर सार्वजनिक भएको छ । मंगलबार काठमाडौंमा एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएको उक्त फिल्मको २ मिनेट ४५ सेकेन्टको ट्रेलरमा बेपत्ता छोरालाई कुरेर बसेका बाबुआमाको कथालाई प्रस्तुत गरिएको छ । आगामी साउन १३ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्ममा अनुप […]

अभिनेता खगेन्द्र लामिछाने दम्पत्तिलाई पुत्री लाभ

काठमाडौँ । अभिनेता खगेन्द्र लामिछाने र उनकी पत्नी रोजिना सिटौलालाई पुत्री लाभ भएको छ । उनकी पत्नी रोजिनाले बुधबार बिहान पहिलो सन्तानलाई जन्म दिएकी हुन् ।

के गर्दैछन् खगेन्द्र लामिछाने ?

काठमाडौं । अभिनेता खगेन्द्र लामिछाने कोरोना संक्रमणको त्रासका कारण अघिल्लो पटक लकडाउन हुँदा चलचित्र ‘पानी फोटो’को पोष्ट प्रोडक्सनको काम गरिरहेका थिए । लकडाउनले उक्त काममा अवरोध खडा गरेपछि उनले उपन्यासको काम गरे । अहिलेको निषेधाज्ञामा चाहिँ के गर्दैछन् ?  चलचित्रकर्मी तथा लेखक हुन्, त्यसैले यसैसँग सम्बन्धित काम गरिरहेका छन् । यो...