स्याङ्जा । स्याङ्जाको वालिङ–२ मा अवस्थित ‘छाप्राक’ गाउँ चट्टानी पहिरोको जोखिममा छ । उच्च जोखिममा रहेका १७ परिवारले आफूहरूलाई स्थानान्तरण गरिदिन माग गर्दै वडा कार्यालयमा निवेदनसमेत दिएका छन् । यो दलित समुदायको बाक्लो बस्ती भएको गाउँ हो । गाउँमाथि चट्टानै चट्टानको राते पहरो छ । यही पहराका कारण छाप्राक गाउँ जोखिममा छ । गाउँलेको एउटै […]
The post चट्टानी पहिरोको जोखिममा छाप्राक गाउँ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
कटारी – उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिरोको उच्च जोखिममा रहेको छ। भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन् हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिरोको उच्च जोखिममा परेका हुन्। सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिराको उच्च जोखिममा परेको हो। […]
सिमकोट – शुक्रवार राति ६ बजेबाट अविरल वर्षाका कारण गएको पहिरोबाट सर्केगार्ड गाउँपालिका– २ को रिपको सिंगो गाउँ जोखिममा परेको छ। गाउँ माथिको भिरालो जमिनबाट चार स्थानमा आएको पहिरोको कारण सो गाउँ जोखिममा परेको हो। रिप गाउँका स्थानीय काली महताराले शुक्रवार राति बाह्र बजे आएको पहिरोका कारण गाउँ उच्च जोखिममा परेको बताए। उनले रातिबाटै पहिरोले […]
कालीकोट - कालीकोटको पचालझरना गाउँपालिका–८ को मय गाउँ पहिराेको जोखिममा परेको छ । गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराेको जोखिममा परेको हो ।
पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका ३२ घरधुरी सुक्खा पहिराेको जोखिममा परेका छन् । मय गाउँमा चार दिनदेखि खाली जमिन भासिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल फाट्न थालेको पचालझरना गाउँपालिकाका पूर्वध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो ।
'तल पहिरो वा सडक केही पनि छैन, पानी पनि परेको छैन, तर जमिन भासिँदै जाँदा ...
कालीकोटको पचालझरना गाउँपालिका–८ को मय गाउँ पहिरोको जोखिममा परेको छ। गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराको जोखिममा परेको हो।
पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका...
मान्म– कालीकोटको पचालझरना गाउँपालिका-८ को मय गाउँ पहिराको जोखिममा परेको छ । गाउँको जमिन भासिँदै जाँदा मय गाउँ सुक्खा पहिराको जोखिममा परेको हो । पानी नपरेका बेला पनि जमिन भासिँदै गएकाले मय गाउँका ३२ घरधुरी सुक्खा पहिराको जोखिममा परेका छन् । मय गाउँमा चार दिनदेखि खाली जमिन भासिँदै गएको र नयाँ तथा पुराना घरका पर्खाल […]
म्याग्दी - म्याग्दीको धौलागिरि गाउँपालिका–२ मा पर्ने लमसुङ गाउँ पहिरोको उच्च जोखिममा परेको छ । दरखोलाले कटान गरेर बस्तीको तलबाट पहिरो गएका कारण चार वटा परिवार विस्थापित भएका छन् ।
लमसुङमा रहेको स्वास्थ्यचौकीसमेत पहिरोको जोखिममा परेको स्थानीय बासिन्दा भक्तबहादुर सिङकिजाले जानकारी दिनुभयो । जोखिममा परेका परिवारलाई सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनुभयो । भबहादुर पाइजा, ज्ञानबहादुर पाइजा, दलबहादुर राना र पलु पुनको घर जोखिममा परेपछि उहाँहरुलाई सुरक्षित ठाउँमा सारिएको हो ।
लमसुङ बस्तीको माथितर्फ&n...
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट गाउँ बाढी र पहिरोको उच्च जोखिममा परेको छ । माथिबाट पहिरो खस्ने र नदीले कटान गर्दै तीव्र कटान गर्न थालेपछि गाउँ नै जोखिममा परेको हो । २०५७ सालदेखि म्याग्दी नदीले बगरफाँटमा कटान गर्दै आएको छ । बगरफाँटमा २ सय भन्दाबढी घरलाई परिवार बस्दै आएको छन् । म्याग्दी नदीको […]
एक वर्षदेखि निरन्तर झरिरहेको पहिरोले कालिञ्चोक गाउँपालिकास्थित लापिलाङको सिंगो गाउँ जोखिममा परेको छ । पहिरोले रानीवनदेखि गुमुखोलासम्मको भूभाग दिनहुँ कटान गरिरहेको छ । एक वर्षदेखि लगातारको पहिरोका कारण लापिलाङका झन्डै दुई दर्जन...