काठमाडौं । प्रेस काउन्सिल नेपालले आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चार माध्यमलाई कारवाही गरेको छ । साथै दर्ता नभएका ४ वेबपोर्टललाई मुलुकभित्र सम्प्रेषण हुननसक्ने बनाएको छ । सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिताप्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमातत्कालै कारबाहीप्रक्रिया अगाडि बढाइ सोको जानकारी निर्वाचनआयोगलाई गराइँदै आएको उपप्रशासकीयअधिकृत (सूचनाअधिकारी) रामशरण बोहराद्वारा बुधवार जारी विज्ञप्तिमा भनिएको छ । निर्वाचनआचारसंहिता लागु […]