काठमाडौं : थाहाखबरले प्रत्येक शनिबार साताभरिको प्रमुख गतिविधिलाई समेटेर साताको तस्विर प्रकाशन गर्दै आएको छ।सातामा स्वदेश तथा विदेशमा भएका विभिन्न घटना, औपचारिक तथा अनौपचारिक तस्विर हामी यो स्तम्भमा समेट्छौँ।यो साताका प्रमुख तस्विर–युद्धको पीडा : युक्रेनको क्रामोटोर्स्क क्षेत्रमा रुसी सैन्य हमलामा घाइते भएका ६६ वर्षीय भोलोदिमिर अपार्टमेन्ट भवनमा। तस्विर : रोयटर्सआस्था र यात्रा : इद नजिकिँदै गर्दा बंगलादेशको राजधानी ढाकाबाट जोखिमयुक्त रेल यात्रा गरेर गाउँ फर्किँदै इ