काठमाडौं नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारुद्ध बागी उम्मेदवार दिएकालाई मनोनयन फिर्ता लिन आग्रह गरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्धारा जारी विज्ञप्तिमा निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरिएको छ । निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । उक्त समयभित्र […]