कांग्रेसको चेतावनी : बागी उम्मेदवारी फिर्ता नलिए प्रस्तावक र समर्थकसमेत पार्टीबाट स्वतः निष्कासित

कांग्रेसले बागी उम्मेदवारलाई बुधबार दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन अल्टिमेटम दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारहरूलाई उम्मेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उम्मेदवार तथा गठबन्धन दलका उम्मेदवारहरुलाई विजय गराउन निर्देशन दिएका हुन् ।

सम्बन्धित सामग्री

बागी उम्मेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने कांग्रेसको चेतावनी

काठमाडौं । स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी फिर्ता लिन नेपाली कांग्रेसले निर्देशन दिएको छ । निर्देशनको अवज्ञा गरी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी कांग्रेसले दिएको हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज शुक्रबार विज्ञप्ति निकाली पार्टीको आधिकारिक उम्मेदवारविरूद्ध बागी उम्मेदवारी दिएको भए आज […]

बागी उम्मेदवारी फिर्ता नलिए कांग्रेसबाट स्वतः निष्कासित हुने

काठमाडौँ- नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएकाहरूलाई फिर्ता लिन निर्देशन दिएको छ । स्थानीय तह निर्वाचनमा बागी उम्मेदवारी फिर्ता नलिनेहरू पार्टीबाट स्वतः निस्कासित हुने बताएको छ । यदि बागी उम्मेदवारी फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निस्कासित हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृ...