२३ फागुन, काठमाडौं । पूर्वमिस नेपाल अनुष्का शर्माले सिर्जनात्मक उद्यम प्रारम्भ गरेकी छिन् । काभ्रेबाट ताजा खुवा ल्याएर त्यसलाई नेपाली डेजर्ट ब्राण्ड ‘माक्कुसे’मा परिणत गरेकी उनले उत्पादन बजारमा पठाउन समेत सुरु गरेकी छिन् । गुदपाक र पुस्टकारीको नेपाली रेसिपी पुनर्जीवित गर्दै ‘माक्कुसे’ ब्राण्डमा उनका उत्पादन अब बजारमा उपलब्ध भएका हुन् । काठमाडौंमा परम्परागत रुपमा उत्पादन […]