काठमाडौँ–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले संविधान बिरोधी काम गरेको आरोप लगाएका छन् । मंलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
‘राष्ट्रिय स्वभिमान र गौरव विरोधी काम यो सरकारले गरेको छ,’ उनले भने, ‘संविधान बिरोधी काम गरेको छ । राष्ट्रहित र जनबिरोधी का...