न्युज अफ नेपाल , काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहले पार्टी विवादबारे छिटो टुंगो लगाउन निर्वाचन आयोगलाई पाँच पेज लामो पत्र बुझाएको छ । अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको हस्ताक्षरसहितको पत्र बुझाउँन राजेन्द्र पाण्डे, लिलामणि पोखरेल, रामनारायण विडारी लगायतका नेताहरु शुक्रबार निर्वाचन आयोग पुगेका थिए । सो पत्रमा प्रचण्ड-नेपाल समूह नै आधिकारिक नेकपा भएकाले […]