भारतीय खेलाडी महिन्द्रकारलाई बुद्धिचाल उपाधि

दोलखा सदरमुकाम चरिकोटमा आयोजित अन्तर्राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि भारतीय खेलाडी इन्द्रजित महिन्द्रकारले हात पार्नुभएको छ।

सम्बन्धित सामग्री

भारतीय खेलाडी सुभयान कुण्डुले जिते हेटौँडा कप बुद्धिचालको उपाधि

मनहरी : नेपाल बुद्धिचाल महासङ्घको तत्वावधानमा ६ दिनसम्म सञ्चालन भएको एशियन खुल्ला रेटिङ हेटौँडा कप बुद्धिचाल प्रतियोगिताको उपाधि भारतका २ हजार ३९३ रेटेड शीर्ष खेलाडी सुभयान कुण्डुले जितेका छन्।उनले ९ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित ७.५ अङ्क बनाएर नगद १ लाख २५ हजार पुरस्कार राशि हात पार्न सफल भएका हुन्। कुण्डुले अन्तिम खेल बराबर गर्दा उपाधि आफ्नो नाममा रहने भए पनि बङ्गलादेशका एफएम सरिफ होसेनमाथि जित हात पार्दै एकल विजेता बनेका हुन्।नेपाल खेलकुद महासङ्घ र जिल्ला बुद्धि

भारतीय खेलाडी कुण्डु एसियाली च्याम्पियन

हेटौंडा एसियाली कप खुला रेटिङ कप बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधि भारतीय खेलाडी सुभयान कुण्डुले जितेका छन् ।

एसियाली बुद्धिचाल उपाधिको छिनोफानो आइतबार मात्रै

हेटौंडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधिको छिनोफानो आइतबार मात्र हुने भएको छ । शनिबार सातौं चरणको खेल सम्पन्न हुँदासम्म भारतीय  खेलाडी सुभयान कुण्डु र बंगलादेशी आइएम मोहम्मद मिनहाज उद्दिन संयुक्त अंकका साथ शीर्ष स्थानमा रहेका छन् ।

एशियन कप चेस सुरु

काठमाडौं। नेपाल बुद्धिचाल महासंघ, नेपाल खेलकुद महासंघ, हेटौडा चेस क्लब र मकवानपुर जिल्ला बुद्धिचाल संघको संयुक्त आयोजनामा हेटौडा कप एशियाली खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भयो । बुधबार पहिलो चरणको खेलमा भारतीय खेलाडी सुबयण कुण्डु, बंगलादेशी आइएम अबु सुफियन सकील, आइएम महमद मिजाउँदिन, एफएम शेख नाजिर, एफएम देवराज चटर्जी, एफएम महमद सरिफ हुसैन, एफएम नाएम हक, […]

फिडे मास्टर रुपेशलाई सुरुमै झट्का

हेटौंडा कप एसियाली खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको उद्घाटन दिनमै बुधबार नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवाल पराजित भएका छन् । उनी भारतीय खेलाडी १४३३ रेटिङ पंकज बोर्सेसँग पराजित भएका हुन् ।