ट्रान्सफर्मर जलेपछि नारायणगढ–भरतपुरमा विद्युत् ठप्प

ट्रान्सफर जलेपछि चितवन सदरमुकाम भरतपुर र जिल्लाकाे मुख्य व्यावसायिक बजार क्षेत्र नारायणगढमा मंगलबार दिउँसाेदेखि नै बिजुली छैन । आज (बुधबार) साँझसम्म बत्ती आउन सक्ने सम्भावना रहेकाे नेपाल विद्युत् प्राधिकरण भरतपुर शाखाले जानकारी दिएकाे छ ।

सम्बन्धित सामग्री

गुल्मीको सदरमुकाम तम्घासमा दुई दिनदेखि विद्युत् सेवा ठप्प : फोनमा समेत समस्या

गुल्मी – गुल्मीको सदरमुकाम तम्घासमा दुई दिनदेखि विद्युत् सेवा ठप्प छ । जनजीवन प्रभावित बनेको छ । तम्घासको पुतली बजारमा रहेको ट्रान्सफर्मर माथिबाट पहिरो गइ ठूलो क्षति गरेको छ । हिजो बिहानैदेखि बिजुलीको आपूर्ति बन्द छ । रेसुंगा नगरपालिका कार्यालय भवन नजिकबाट पहिरो खसेपछि ३३ केभी मुख्य लाइनको ट्रान्सफर्मरमा क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण गुल्मी वितरण केन्द्रका प्रमुख इश्वर श्रेष्ठले बताउनुभएको छ । पहिरोका कारण नगरपालिका भवन र नेपाल पत्रकार महासंघको कार्यालय भवन समेत थप जोखिममा परेका छन् । पहिरोले न...