अत्याधुनिक सभाहल निर्माण गरिने

सिन्धुलीमाढीमा अत्याधुनिक सभाहल निर्माण गरिने भएको छ । कमलामाई नगरपालिका–६ मा रहेको पुरानो सभाहल भत्काएर सोही ठाउँमा भवन निर्माण गरिने भएको हो ।