निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो

काठमाडौं । मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने सम्बन्धमा उत्पन्न कर्मचारी विवाद र यसले निगमको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले चासो दिएको छ । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समिति मातहतको नागरिक उड्डयन, युरोपेली मुलुक र इजरायल हेर्न गठित डेस्क÷समूहले विशेष चासो राखेर निगमका महाप्रबन्धक र कर्मचारीसँग छुट्टाछुट्टै छलफल गरेको छ । सो […] The post निगमलाई कम्पनीमा लैजाने विवादमा समितिको चासो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

नेपाल एयरलाइन्सलाई कम्पनीमा लानेबारेको विवादमा संसदीय समितिको चासो

७ साउन, काठमाडौं । नेपाल एयरलाइन्सलाई कम्पनीमा रुपान्तरण गर्ने सम्बन्धमा उत्पन्न विवाद र यसले नेपाल एयरलाइन्सको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले चासो दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति मातहतका नागरिक उड्डयन, यूरोपेली मुलुक र …