नेपाल एयरलाइन्सलाई कम्पनीमा लानेबारेको विवादमा संसदीय समितिको चासो

७ साउन, काठमाडौं । नेपाल एयरलाइन्सलाई कम्पनीमा रुपान्तरण गर्ने सम्बन्धमा उत्पन्न विवाद र यसले नेपाल एयरलाइन्सको काम ठप्प भएको सम्बन्धमा संसदीय समितिले चासो दिएको छ । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति मातहतका नागरिक उड्डयन, यूरोपेली मुलुक र …