बा आमाकाे नाममा बृद्ध कुटी सञ्चालन

 काठमाडाैं । असहाय बृद्ध बृद्धा लाई सहारा दिने र उनिहरूको पालन पोषण गर्ने उद्देश्यले काठमाण्डौको बौद्ध, नयाँ बस्तीमा सदगमय बृद्ध कुटी सन्चालनमा आएको छ ।यो कुटीको सोमबार एक कार्यक्रमबीच सन्चालक सृजना उप्रेती र उनको परिबारले  रिबन काटेर शुभारम्भ गरेका थिए । सन्चालक सृजना उप्रेतीले नेपालमा रहेकी आफ्नी आमा शिबमाया उप्रेती र पिता  रामप्रसाद उप्रेतीको नाममा […] The post बा आमाकाे नाममा बृद्ध कुटी सञ्चालन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

एमालेमा ‘बा ब्रान्डिङ’ को सकस

एमालेका ‘केपी बा’ यतिबेला आफ्नो नाडी आफैं छाम्ने अभियानमा हुनुहुन्छ । गाडीका लावा लस्कर छन् । जताततै भक्तका झुण्ड छन् । देशभरका धार्मिक मठ मन्दिरमा खपत हुनेभन्दा बढी फूलमाला नेताका आभूषण बनेका छन् । बिहेमा बजाउन नपाएको नौमती र पन्चेबाजा अगाडि पछाडि लागेका छन् । सरकारी फौज र पार्टी कार्यकर्ता ‘सुरक्षा’ नाममा यथेष्ट सेवा चाकरी […]

स्वतन्त्रकाे नाममा राजनीति गर्नेहरु भँडुवा हुन् : ओली

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्रको नाममा राजनीति गर्नेहरुलाई देश बिगार्ने भँडुवा भएको आरोप लगाउँदै सतर्क रहन सबैलाई आग्रह गर्नु भएकाे छ । पार्टीको प्रदेश कमिटी १ ले शनिवार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बाेल्दै उहाँले यस्ताे आराेप लगाउनु भएकाे हाे ।  कार्यक्रममा उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कांग्रेसरुपी बञ्चरोको बि...

‘बा-आमाको नामका ट्रष्टका लागि छुट्याएको रकम स्वरोजगार उत्पादनमा खर्च गरौँ’

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलका पिता गोवर्द्धन शर्माको नाममा स्मृति कोष बनाउन ५० लाख, मुख्यमन्त्री पोखरेलकै पिताको नाममा दमौली अस्पतालमा रहेको ‘गोवर्द्धन शर्मा मेमोरियल आँखा उपचार तथा अनुसन्धान केन्द्र’बारे सम्भाव्यता अध्ययन गर्नका लागि भन्दै थप ...

चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा

पोखरा, २६ असार ।  आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरुले धेरै ब्यक्तिका स्मृतिमा ट्रष्ट, प्रतिष्ठान लगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए । धेरै विरोधपछि सामाजिक विकास मन्त्री मेखलाल […]

चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा

पोखरा । आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरुले धेरै ब्यक्तिका स्मृतिमा ट्रष्ट, प्रतिष्ठान लगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए । धेरै विरोधपछि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उक्त […] The post चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा appeared first on राजधानी राष्ट्रिय दैनिक.

चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा

काठमाडाैँ- आफ्नै बा-आमाको नाममा खोलिएको ट्रस्टमा कराेडौँ पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो। गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरूले धेरै व्यक्तिका स्मृतिमा ट्रस्ट,  प्रतिष्ठानलगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए। धेरै विरोधपछि सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफूले नलिने घोषणा गरेका छन्। […]

चौतर्फी विरोधपछि गण्डकीका मन्त्रीले गरे बा-आमाको नाममा पैसा नलिने घोषणा

आफ्नै बा–आमाको नाममा खोलिएको ट्रष्टमा करोडौं पैसा मन्त्री र पहुँचवाला नेताले बजेटबाट छुट्याएको विषयमा चौतर्फी विरोध भयो । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठ लगायत विभिन्न पार्टीका नेताहरुले धेरै व्यक्तिका स्मृतिमा ट्रष्ट, प्रतिष्ठान लगायत योजना बनाएर बजेट छुट्याउन लगाएका थिए ।धेरै विरोधपछि सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले उक्त बजेट आफुले नलिने घोषणा गरेका छन् । उनको बाबू स्व। पुननारायण श्रेष्ठ र आमा स्व। धनकुमारी श्रेष्ठको स्मृतिमा ब

गगन थापाले भने- त्यो ‘ओलीवेशन’ हो, हाम्रो अधिवेशन हो

काठमाडौँ, ११ मङ्सिर। नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री गगन थापाले नेकपा (एमाले)ले महाधिवेशनको नाममा चितवनको नारायणी किनारमा ‘ओलीवेशन’ भैरहेको टिप्पणी गरेका छन् । नेता थापाले काठमाडौंमा आफूपक्षीय जिल्ला सभापतिका उम्मेदवार सबुजकृष्ण बानियाँको उम्मेदवारी घोषणासभामा बोल्दै उनले यस्तो बताएका हुन्। उनले भने, ‘त्यहाँ सबै बा’का छोराछोरीहरू मात्रै छन् । त्यहाँ सबै बा ! बा ! मात्रै […]