बिजुली खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण

१४ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभित्र उत्पादित विद्युत् आन्तरिक रुपमै खपत गराउन पूर्वाधारहरुको सुदृढीकरण र विस्तारका लागि अध्ययन थालेको छ । प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्न गर्नुपर्ने कामबारे स्थलगत रुपमै जानकारी लिन प्राधिकरणको उच्च व्यवस्थापन नै देश दौडाहमा हिँडेको छ । देशभित्र खपत गरी बढी भएको विद्युत् भारत र […]

सम्बन्धित सामग्री

बिजुलीको खपत र निर्यात बढाउन पूर्वाधार विस्तार गर्दै प्राधिकरण

नेपाल विद्युत् प्राधिकरणले आन्तरिक रुपमै बिजुली खपत गर्नका लागि प्रसारण तथा वितरण प्रणालीलाई थप विस्तार र सुदृढ गर्ने भएको छ । देशभित्र खपत गरी बढी भएको बिजुली भारत र बंगलादेशमा निर्यात गर्न प्राधिकरणले थप प्रसारण पूर्वाधार विस्तार गर्ने छ ।