काठमाडौं, साउन २१। सत्तारूढ पाँच दलले आगामी ४ मंसिरका लागि तय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँट कार्यदल बनाएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बसेको सत्तारूढ पाँच दलीय बैठकले ‘आगामी निर्वाचनमा तालमेलबाटै अघि बढ्ने’ निष्कर्ष निकाल्दै सिट बाँडफाँट कार्यदल बनाएको हो । बैठकमा सहभागी कांग्रेस नेता तथा सरकारका सूचना तथा […]