सहकारीले रकम फिर्ता नदिएपछि बचतकर्ताहरु उत्रिए आन्दोलनमा

कैलाली । धनगढीमा शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताहरूले आन्दोलन थालेका छन् । आफूले वर्षौंदेखि जम्मा गरेको रकम फिर्ताको माग गर्दै बिहीबार शिवशिखर बहुउद्देश्यीय सहकारी पीडित संघर्ष समितिले आन्दोलन अघि बढाएको हो । ‘हाम्रो बचतको ग्यारेन्टी गर, बचतकर्ताको रकम तुरुन्त फिर्ता गर’ लगायतका माग राख्दै आन्दोलन सुरु गरेको शिवशिखर बहुउद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त […]

सम्बन्धित सामग्री

मित्रमिलन सहकारी ठगीमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी

१९ मंसिर, पोखरा । पोखराको मित्रमिलन सहकारीले वचतकर्ताको रकम फिर्ता नगरेको विषयमा वडाध्यक्षसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मित्रमिलन सहकारीका सञ्चालक समितिका पदाधिकारीले निक्षेपकर्ताको बचत रकम फिर्ता नगरेका र रकम हिनामिना एवं ठगी गरेको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । त्यसै सिलसिलामा पोखरा महानगरपालिका वडा नं २१ का वडाध्यक्ष दीपक सुवेदीसहित ३० […]

सहकारीकी व्यवस्थापक सुनिता जोन्छे, जसका कारण जनजीविका सहकारी समस्यामा पर्‍यो

भक्तपुरको सूर्यविनायकस्थित जनजीविका बचत तथा ऋण सहकारी संस्था अहिले संकटग्रस्त अवस्थामा पुगेको छ । उक्त सहकारीले बचतकर्ताले जम्मा गरेको रकम फिर्ता नगरेपछि उनीहरू प्रहरी गुहार्न बाध्य बनेका छन् ।

सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित पीडित कलाकार धर्नामा

काठमाडौँ- विभिन्न सहकारीमा जम्मा गरेको रकम फिर्ता पाउनुपर्ने मागसहित सहकारी पीडितहरूको धर्नामा अभिनेत्रीहरू बसुन्धरा भुसाल र चैत्यदेवी लगायत सहभागी भएका छन् । सिभिल सहकारीले आफूहरूले जम्मा गरेको रकम फिर्ता नगरेको भन्दै उनीहरू धर्नामा सहभागी भएका हुन् । सहकारीमा जम्मा गरेको रकम फिर्ता नपाउँदा आफूहरू निकै ...

सहकारीमा बेथिति बढ्दै, बचतकर्ताको करोडौँ रकम जोखिममा

काठमाडौंमा मुख्य कार्यालय रहेको शिवशिखर बहुउद्देश्यीय सहकारीले बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सूचना टाँसेर कार्यालय बन्द गरेको छ। बुटवल उपमहानगरपालिका १० योगिकुटीमा सहकारीको शाखा कार्यालय छ।...

खोटाङको लालुपाते सहकारीमा बचतकर्ताको घेराउ

यसरी घेराउ गर्ने समूह थियो लालुपाते सहकारीमा बचत गर्ते सर्वसाधारणले खाई नखाई बचत गरेको रकम पटक पटक माग्दा पनि सहकारीले नदिएपछि बचत फिर्ताको माग गर्दै स्थानीयवासी विरोधमा उत्रिएका हुन्। सहकारीले संकलित निक्षेप अपचलन गरेर संकटमा फसेर बचतकर्ताले रकम फिर्ता द...

रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा दिंदै देउराली सहकारी संस्था

२० कात्तिक, काठमाडौं । ललिपुरको देउराली बहुउद्देशीय सहकारी संस्थाले रकम फिर्ता गर्न नसकेपछि बचतकर्तालाई जग्गा पास गरिदिएको छ । सहकारी संस्थामा समस्या परेपछि बचतकर्ता केदारप्रसाद चौलागाईंको संयोजकत्वमा बचतकर्ता प्रतिनिधि कमिटी बनाइएको थियो । सोही कमिटीकै प्रतिनिधिलाई सहकारीले नवलपरासीमा रहेको ४ बिघा १९ कठ्ठा जग्गा पास गरिदिएको सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले बताए । बचतकर्ता प्रतिनिधि कमिटीमा […]

बचतकर्ताको रकम लिएर गौतमश्री सहकारीका सञ्चालक फरार

संघीय राजधानी काठमाडौंलाई नै मुख्य व्यवसायिक क्षेत्र बनाएर सञ्चालनमा रहेको गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएका छन् । काठमाडौंको कुलेश्वरमा मुख्य कार्यालय रहेको सहकारीका सञ्चालक झण्डै २५ सय सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएका हुन् । सदस्यहरुको बचत रकम फिर्ता नगरी फरार भएको भन्दै सहकारी संस्थाका सञ्चालकविरुद्ध सहकारी विभागमा उजुरी परेको छ ।लामो समयदेखि बचतकर्ताहरुको बचत रकम फिर्ता गर्न नसकेर समस्यामा परेको सहकारीले ग

इच्छाराज तामाङको वयान : बचतकर्ताको ७ अर्ब फिर्ता गर्ने दायित्व मेरो होइन

२२ मंसिर, काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले वचतकर्ताले वचत गरेको रकम फिर्ता गर्ने दायित्व आफ्नो नभएको जिकिर गरेका छन् । सरकारी वकिलको उपस्थितिमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले लिएको बयानमा तामाङले सहकारीले वचतकर्तालाई सात अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने स्वीकारेका छन् । तर रकम फिर्ता गर्ने दायित्व आफ्नो […]