१७ वैशाख, धनगढी । मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साविककै स्वरूपमा ल्याउन थालिएको छ ।
भजनी नगरपालिका–७ लालबोझी गाउँको ५६३ बिघा क्षेत्रफलमा फैलिएको यो ताल वरिपरि १० फिट चौडा र ५ …
कैलालीको भजनी नगरपालिका–७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको पुरैना ताल ब्युँताउन थालिएको छ । ७९.२१ हेक्टर जमिनमा फैलिएको सो ताल ब्युँताउने प्रयास गरिएको हो । डिभिजन वन कार्यालय पहलमानपुरले तालको पुनर्निर्माणका लागि आठ वटा जेसिबीबाट तालको १० फिट चौडाइ र पाँच फिट उचाइको तीन हजार पाँच सय मिटर ड्याम निर्माण कार्य सुरु गरेको छ ।
मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरूपमा ल्याइने भएको छ। त्यसका लागि नक्साङ्कन र सीमाङ्कन भइसकेको छ।
मोहना नदीको बाढीले पुरिएपछि अतिक्रमणमा परेको कैलालीको भजनीस्थित पुरैना ताललाई साबिककै स्वरूपमा ल्याइने भएको छ। त्यसका लागि नक्साङ्कन र सीमाङ्कन भइसकेको छ।
कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ । ०६४ को बाढीले ताल पुरेर बगर बनाएपछि अतिक्रमणमा परेको ताललाई...
कञ्चनपुरको बेलौरी नगरपालिका ६ स्थित पुरैना ताल छेउमा रमाउँदै घोघिँफोड चरा । हिउँदका बेला चिसो छल्नका लागि घोघिँफोड चरा यहाँ आइपुग्ने गर्दछन् । तस्वीर : रासस
कैलालीको भजनी नगरपालिका–७ पुरैना ताल क्षेत्रमा १२ वर्षपछि दुर्लभ सारस चराको पुनरागमन भएको छ ।
वासस्थान मासिएपछि एकाएक गायब भएका सारस चरा यो वर्ष फेरि पुरानै ताल क्षेत्रमा देखा परेका हुन । एक जोडी सारस सो क्षेत्रमा केही दिनदेखि बसिरहेको स्थानीयले जानकारी दिएका छन् ।
बसन्ता जैविक मार्ग र दुधुवा नेशनल पार्क जोड्ने पुरानै ताल विगतमा सारसको वासस्थानको रुपमा चिनिएको थियो । तर, सन २००९ मा मोहना नदीको बाढीले तालको स्वरूप तहसनहस गरेपछि सारस पनि गायब भएका थिए । नदीले बिगारेको तालमा मानवीय हस्तक्षेप बढेपछि अहिले तालको नामनिसान छैन ।