मतदाता परिचयपत्र वितरण आजदेखि, मतदान केन्द्रबाट परिचयपत्र लिन सकिने :: Pahilopost.com

काठमाडौं: पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा थपिएका नयाँ मतदातालाई निर्वाचन आयोगले आजदेखि मतदाता परिचयपत्र वितरण गर्दैछ। आज र भोलि आयोगले परिचयपत्र वितरण गर्दैछ। मतदाताले आफ्नो मतदान केन्द्रबाट परिचयपत्र पाउन सक्नेछन्। पहिलो चरणमा ३२ जिल्लामा मतदान हुँदैछ। निर्वाचन हुने जिल्लामा दुई दिन परिचयपत्र वितरण हुन लागेको हो। आयोगले ०७४ भदौ

सम्बन्धित सामग्री

परिचय खुल्ने कागजातबाट पनि मतदान गर्न सकिने

मतदाता परिचयत्र नभएको खण्डमा परिचय खुल्ने कागजात देखाएर पनि मतदान गर्न सकिने निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदाता परिचयपत्र वितरण पनि गरिरहेको छ । नेपालभर निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा र नयाँ परिचयपत्रको निवेदन दिएकाहरुलाई मतदाता परिचयपत्र वितरण शुरु गरेको हो ।बुधवार र बिहीवार आयोगले देशभरका विभिन्न मतदान स्थल र […]