बाँके– बर्दिया र कैलाली जोड्ने पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत राजापुरस्थित कर्णाली नदीको सत्तीघाट पुल (एप्रोच स्ल्याब) भत्किएपछि स्थानीयलाई आवातजावतमा सास्ती भएको छ। बर्दियातर्फ रहेको भागको पुल (एप्रोच स्ल्याब) भत्किँदा अनिश्चितकालका लागि बाटो बन्द भएको छ। कर्णाली नदीमा पानीको सतह बढेसँगै पुलको राजापुरतर्फको किनारमा पुललाई सडकसम्म जोडिएको पुल (एप्रोच स्ल्याब) भत्किएको हो। पुल किनारमा रहेको स्ल्याब भत्किएसँगै […]