कालो लुगाएर राष्ट्रिय सभा पुगेका रायमाझीद्वारा कालो टोपी उचालेर विघटनको विरोध (भिडियो)

नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य रमेश जङ्ग रायमाझीले प्रतिगमन विरुद्ध राष्ट्रियसभाको बैठकमा कालो टोपी उचालेर विरोध जनाएका छन् । राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रियसभाको बैठकमा नै कालो क्याप उचालेर प्रतीकात्मक रूपमा विरोध जनाएको बताए । शिर देखि पाउसम्म कालो पोसाकमा बैठकमा सहभागी भएका रायमाझीले मुलुकले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधिसभाको विघटनको विरोधमा आफूले कालो झण्डाको रूपमा क्याप प्र

सम्बन्धित सामग्री

यस्तो छ, राष्ट्रिय सभा सदस्य चुनावको कार्यक्रम

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ। आगामी माघ ११ मा सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगबाट कार्यक्रम स्वीकृत भएको छ।...